/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

सुवासचन्द नेम्बाङ “जनताले छैठौ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसक्ने दलहरूले अरु के काम गर्न सक्लान् भन्ने प्रश्न गर्न थाल्छन्, यसबाट लोकतन्त्रमाथि नै सङ्कट आउन सक्छ”

Freenepal.com.np | Nepal News

रामचन्द्र पौडेल “प्रधानमन्त्रीको लागि पाँचौ पटकसम्म भएको निर्वाचनमा म हारेको होइन, म हारेको भए कसैले जितेको हुनुपर्छ, व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको हो”

महिलाको रोजाई सफाचट छाती

Posted by FNN on Feb 9th, 2010 and filed under Lifestyle. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

couple1

अहिलेसम्म आम धारणा थियो कि महिलाहरुलाई त्यस्ता पुरुषलाई मन पराउछन् जसको छातीभरि रौं छ। तर एक नयाँ अध्ययनले यसलाई पनि गलत सावित गरिदिएको छ।
फिनल्याण्डमा तुकरु विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले महिलाहरुले त्यस्ता पुरुषलाई बढी मन पराउने गरेको पाइयो, जसको छातीमा कुनै रौं नहोस्।
विशेषगरी ती महिनाहरुमा उनीहरुको यो रोजाई बढी हुने गर्दछ जब उनीहरुको गर्भधारणको सबैभन्दा उपयुक्त समय हुने गर्दछ। छातीमा रौं भएका पुरुषहरुमा महिला हर्मोन ओएस्ट्रोजेनको मात्रा बढी हुने सम्भावना रहन्छ। जसबाट मैथुन क्षमता प्रभावित हुन्छ।
यद्यपि यो हर्मोनले ती पुरुषहरुलाई बढी सिधासाधा र विश्वासिलो बनाउछ तर सिद्धान्ततः उनकी महिला साथीमा गर्भधारण हुने सम्भावना कम गराउने गर्दछ। यही कारण महिलाका लागि अचेतन रुपले यसता पुरुष कम आकर्षक हुन सक्दछन् । यो कुरा पनि सत्य हो कि महिलाका लागि गर्भधारण कुनै समस्या छैन ।
उनीहरु छातीमा रौं भएका पुरुष बढी मन पराउछन् । शोधकर्ताहरुको अध्ययनका लागि छातीमा रौं भएका र नभएका २० पुरुषको फोटो लिएर उक्त फोटो १५ देखि ६८ वर्ष उमेर समूहका ५५० महिलालाई देखाइएको थियो।
यसमध्ये ६० प्रतिशत बयस्क महिलाको तुलनामा मात्र ३० प्रतिशत युवतीले छातीमा रौं भएका पुरुष मन पराएका थिए । बिहेवियरल इकोलजी पत्रिकामा प्रकाशित यो अध्ययनमा शरीरको रौं महिला साथीको मनपराईमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने खुलासा भएको हो । एजेन्सी



Leave a Reply

Advertisement

Polls

जति पटक चुनाव गर्दा पनि प्रधानमन्त्री छान्नै सकिएन अब के गर्ने ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • surye: tarai janatrantrik party ka neta haru ko artha bajna sakiyena ni . teso ho bhane timiharu pani india ko poisa...
  • G Gurung: Hamro desh ma UN karmachari anibarya chahinchha,kina vane ahi le herun ki anmin vanda badhi janne/anmin lai...
  • surye: thik chha netaho kasoilai poisa chahiye ko hola , kasoilai kursi nepali janataharu le banduk ra khukuri...
  • surye: nepali janata haru le yo chahanchhan ki je garera hunchha jasogarera hunchh ya ta manchhemarera hunchha yata...
  • Dika: If UN mission is stopped at this stage without complete of peace process as well as new Constitution made;...