/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

सुवासचन्द नेम्बाङ “जनताले छैठौ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसक्ने दलहरूले अरु के काम गर्न सक्लान् भन्ने प्रश्न गर्न थाल्छन्, यसबाट लोकतन्त्रमाथि नै सङ्कट आउन सक्छ”

Freenepal.com.np | Nepal News

रामचन्द्र पौडेल “प्रधानमन्त्रीको लागि पाँचौ पटकसम्म भएको निर्वाचनमा म हारेको होइन, म हारेको भए कसैले जितेको हुनुपर्छ, व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको हो”

मेक्सिकोमा पाँच अमेरिकी हताहत

Posted by FNN on Mar 15th, 2010 and filed under International. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

सियुडाड, जवार, मेक्सिको । लागू पदार्थले गाँजेको मेक्सिको नगरमा अमेरिकी राजदूताबाससँग आबद्ध तीनजनाको हत्या भएको छ र अरु दुई घाइते भएका छन् ।
मेक्सिको सिमाना नजिकै पर्ने पयर्टन आकर्षक केन्द्र आकापुल्को नगरमा आइतबार बिहानैमात्र लागु पदार्थ तस्करीहरूबीच मच्चिएको हिंसामा करिब ५० तस्करहरूको मृत्यु भएपछि पनि थप ९ जनाको एक रिसोर्ट होटेलमा गोली हानी हत्या गरिएको फेला परेको थियो ।
विगतमा मेक्सिकोमा पारिवारिक नाता सम्बन्ध रहेका कैयौं अमेरिकी नागरिकहरूको हत्या भईसकेको भए पनि हालैका वर्षहरूमा अमेरिकी सरकारी कर्मचारीहरूलाई लक्ष्य गरिएको घटनाहरू कमै मात्र घटेका थिए ।
अमेरिकी राजदूताबास सम्बद्ध कर्मचारी दम्पती र एक बालकसहित तीनजनाको शान्तफि अन्तर्राष्ट्रिय पुल भएर कारमा जाँदै गर्दा हत्या भएको हो ।
सोही कारमा यात्रा गर्ने अन्य दुई बालक पनि गोली लागि सिकिस्त भएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त हत्या काण्ड उपर आक्रोश प्रकट गरेका छन् ।  मेक्सिकोका राष्ट्रपति फेलिप क्याल्डेरोनले शीघ्र छानविन गर्ने प्रतिज्ञा गरेका छन् । एपी



Leave a Reply

Advertisement

Polls

जति पटक चुनाव गर्दा पनि प्रधानमन्त्री छान्नै सकिएन अब के गर्ने ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • surye: tarai janatrantrik party ka neta haru ko artha bajna sakiyena ni . teso ho bhane timiharu pani india ko poisa...
  • G Gurung: Hamro desh ma UN karmachari anibarya chahinchha,kina vane ahi le herun ki anmin vanda badhi janne/anmin lai...
  • surye: thik chha netaho kasoilai poisa chahiye ko hola , kasoilai kursi nepali janataharu le banduk ra khukuri...
  • surye: nepali janata haru le yo chahanchhan ki je garera hunchha jasogarera hunchh ya ta manchhemarera hunchha yata...
  • Dika: If UN mission is stopped at this stage without complete of peace process as well as new Constitution made;...