/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

सभासचन्द नेम्बाङ “जनताले छैठौ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसक्ने दलहरूले अरु के काम गर्न सक्लान् भन्ने प्रश्न गर्न थाल्छन्, यसबाट लोकतन्त्रमाथि नै सङ्कट आउन सक्छ”

Freenepal.com.np | Nepal News

रामचन्द्र पौडेल “प्रधानमन्त्रीको लागि पाँचौ पटकसम्म भएको निर्वाचनमा म हारेको होइन, म हारेको भए कसैले जितेको हुनुपर्छ, व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको हो”

सडक दुर्घटना कम गर्ने जुक्ति !

Posted by FNN on Mar 14th, 2010 and filed under International. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

अलपुहा, केरला, । भारतको दक्षिणी राज्य केरलाका प्रहरीले रातमा सडक दुर्घटना हुन नदिन गाडी चालकहरूलाई जाग्राम राख्ने उपाय स्वरुप कफी र पानी पिलाउने भएका छन् ।
प्रहरी सुपरिवेक्षक ए अकवरका अनुसार प्रहरीको एक टोली यस कामका लागि खटाइनेछ र त्यसले मध्यरात र विहान पाँच बजेबीच गाडी चालकहरूलाई कफी र पिउने पानी दिनेछ ।
यो कार्यक्रमबाट सडक दुर्घटना धेरै हदसम्म घट्ने अकवरको विश्वास छ ।
चेरथाला, वर्नाडु जक्शन, कायामकुलाम र नूरान्डुमा यस अघि नै लागू गरिसकिएको यो कार्यक्रम अलपुहा-चाँगनासिटी सडकमा चाँडै लागू गरिने भएको छ । पिटिआई



Leave a Reply

Advertisement

Polls

जति पटक चुनाव गर्दा पनि प्रधानमन्त्री छान्नै सकिएन अब के गर्ने ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • G Gurung: Hamro desh ma UN karmachari anibarya chahinchha,kina vane ahi le herun ki anmin vanda badhi janne/anmin lai...
  • surye: thik chha netaho kasoilai poisa chahiye ko hola , kasoilai kursi nepali janataharu le banduk ra khukuri...
  • surye: nepali janata haru le yo chahanchhan ki je garera hunchha jasogarera hunchh ya ta manchhemarera hunchha yata...
  • Dika: If UN mission is stopped at this stage without complete of peace process as well as new Constitution made;...
  • Dika: WONDERFUL news. I have protested from the first day this decision was made. What a Great effect of everyone...