इलामको फिक्कलमा गरिएको इस्कुसको खेती । पूर्वी एक दर्जन भन्दा बढी गाविसका किसानले यसको व्यवसायिक खेती गरेका छन् । यहाँका किसानले यो सिजनमा इस्कुसबाट एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । गोविन्द लामिछाने

झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”
केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”
Posted by FNN
on Jul 31st, 2010 and filed under Gallery.
You can follow any responses to this entry through the RSS 2.0.
You can leave a response or trackback to this entry