
नेकपा एमालेका नेता केपीशर्मा ओली राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्नु हुँदै सो अवसरमा उहाँले आगामी साउन १७ गते हुने तेस्रोचरणको निर्वाचनमा पनि प्रधानमन्त्रीको चयन हुन नसक्ने दाबी गर्दै उहाँले मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न पार्टीले सकारात्मक निर्णय लिनुपर्ने बताउनुभयो ।








