
बालबालिकाहरु वाटरफ्रन्ट पार्क कार्लेस्टोनमा फाउन्टेनमा खेल्दै । एपी




झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”
केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”
