राष्ट्रिय दलित आयोगको आठौं वार्षिक साधारण सभामा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत अन्य । सो सभामा सभामुख नेम्वाङले संविधान निर्माणमा दलहरु गम्भीर हुनुपर्ने भन्दै आपसी तिक्ततालाई विर्सनुपर्ने बताउनुभयो।

सुवासचन्द नेम्बाङ “जनताले छैठौ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसक्ने दलहरूले अरु के काम गर्न सक्लान् भन्ने प्रश्न गर्न थाल्छन्, यसबाट लोकतन्त्रमाथि नै सङ्कट आउन सक्छ”
रामचन्द्र पौडेल “प्रधानमन्त्रीको लागि पाँचौ पटकसम्म भएको निर्वाचनमा म हारेको होइन, म हारेको भए कसैले जितेको हुनुपर्छ, व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको हो”
Posted by FNN
on Mar 19th, 2010 and filed under Gallery.
You can follow any responses to this entry through the RSS 2.0.
You can leave a response or trackback to this entry