वाग्लुङ्ग जिल्लाको नारायणस्थान गाविस-५ मा रहेको समुदायवाट संचालित विद्यालयमा कम्प्युटर पढ्दै गरेका विद्यार्थीहरु । आधुनिक शिक्षा प्रणाली सागै दुर्गम गाउको विद्यालयमा निःशुल्क रुपमा विद्यार्थीहरुलाई कम्प्युटर माद्यामवाट शिक्षा दिन थालिएको छ । लक्ष्मीप्रसाद सापकोटा








