प्रधानमन्त्री माधवकुमार नेपालले दक्षिण एसियाली कीर्तिमान कायम गर्न सफल तेक्वान्दो खेलाडी दीपक विष्टलाई माला लगाई सरकारको तर्फबाट सम्मान गर्नु हुँदै ।


दक्षिण एसियाली कीर्तिमान कायम गर्न सफल तेक्वान्दो खेलाडी दीपक विष्ट, धावक राजेन्द्र भण्डारी, आयुषा शाक्यलगायतका खेलाडीहरु । प्रधानमन्त्री माधवकुमार नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा विभिन्न खेलमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सरकारको तर्फबाट मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्मान गर्नुभएको थियो । नारायण न्यौपाने








