बालीनालीमा बिषादीको बढ्दो प्रयोगको असर माहुरीपालन व्यवसायमा देखिन थालेको छ । माहुरीपालनका लागि खेतीबालीनै प्रमुख चरन क्षेत्र हो, तर खेतीबालीमा रासायनीक बिषादीको प्रयोग बढ्दै गएका कारण खानाको अभाव भई माहुरीले वर्षौ पहिलेदेखि बस्दै आएका बासस्थान छाडेका छन् । माहुरी बस्न छाडेपछि रित्तो अवस्थामा रहेको म्याग्दीको ज्यामरुककोटका कृषकको घार । सन्तोष गौतम/म्याग्दी








