पूर्वाञ्चल ग्रामिण विकास बैकबाट ऋण लिएका महिलाहरु वैंकको विरानगर- ८ स्थित मुख्य कार्यालयको ढोकामा धर्ना दिदै वसेका छन् । धर्नामा सहभागी ग्रामिण महिलाहरु खान पकाई कर्यालयको ढोका अगाडीनै सुत्ने गरेका छन् । धर्नामा करीब एक सय महिलाहरु सहभागी छन् । सुमित्रा अधिकारी








