नेपाल तारा २ की सविना घलानलाई शिला नारी संगीत नारी पुरस्कारबाटसम्मन गर्दै मदनपुरस्कार गुठीका अध्यक्ष तथा बरिष्ट साहित्यकार कमलमणी दिक्षित तथा भिमबिराग संगित साहित्य कला प्रतिष्ठानका अध्यक्ष तुल्सी थापा ।

मदनपुरस्कार गुठीका अध्यक्ष तथा बरिष्ट साहित्यकार कमलमणी दिक्षित तुल्सीमायाँ शिवकुमारी सिर्जनसिल महिला पुरस्कारबाट हेटौंडाकी महिला पत्रकार सरिता दहाललाई सम्मान गर्दै । रामचन्द्र सुबेदी








