/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

यही हो मैले जितेको

Posted by FNN on Feb 8th, 2010 and filed under Gallery. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

यही हो मैले जितेको

नेपाल अटोमोबाइल स्पोर्टस एशोसिएशन नासा काठमाडौं जिल्ला कमिटी र नासा वुमन बाइकर्स ग्रुपको संयुक्त आयोजनामा सम्पन्न दोस्रो वुमन बाइकर्स च्याम्पियनसिप र्याली २०१० को प्रथम पुरस्कार रञ्जना श्रेष्ठले चुमेकी छिन् । पैतीस जना प्रतियोगीहरुबाट चौंतीस जनालाई उछिन्दै उनले ट्रफी हात पारेकी छिन् । गत शनिबार सम्पन्न ३६ किलोमिटर दूरिको र्यालीमा श्रेष्ठ प्रथम बनेकी हुन् । ललितपुरको जावलाखेलबाट शुरु भएको सो र्यालीको उद्घाटन नेपालको पहिलो महिला टेम्पु चालक लक्ष्मी शर्मा, विश्व साइकल यात्री पुष्कर शाह तथा राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव समिम मिया अन्सारीले संयुक्त रुपमा रिबन काटेर गर्नु भएको थियो ।



Leave a Reply

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • ramesh khapangi: yesto kura lai sarkar la kada bhanda kada karbahai garnu parcha yeato garnu ramro hoina sab vanda...
  • Ganesh Gurung: anuharma kharani dhasera k baba huncha r? sabai thag hun kam garne dukhalae jogi banyo ghadaharu...
  • G Gurung(Pokhara UK): Afna party ka neta haru jastai vrastachari ra nalaek vaepani uniharu lai ramrai lagda...
  • Raji Thapa: She was borned by india and she doesn’t want to killed by india so she might resgin her position...
  • Dika: Why not take him by another luxurious ‘FLYING AMBULANCE’ including a dozen of their relatives and...