काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेको बुढानीलकण्ठ मन्दिरमा विगत दुई महिना अघिदेखि जल टुटाइएको छ । मन्दिरको स्थापनादेखि नै निरन्तर रहिरहेको जल पोखरी पुनःनिर्माणका लागि मनि टुटाइएको हो । कतिपयले यसलाई परम्परा तोडिएको भन्दै विरोध जनाएका छन् । पूर्णप्रसाद मिश्र






