भक्तपुर कुमाले टोलमा परम्परागत शैलीबाट माटो मुछ्दै कुमाले । बढ्दो लोडसेडिङका कारण कुमालेहरु परम्परागत शैलीबाट माटो मुछ्नु परेको समस्या कुमालेहरु बताउँछन् ।

भक्तपुर कुमाले टोलमा खुत्रुके सुकाउँदै स्थानीय कुमालेहरु , बढ्दो मागका कारण खुत्रुके व्यवसायले व्यापक रुपमा बजार लिएको छ । लक्ष्मी गारु/भक्तपुर





