Nepal News, Literature, Arts, Lifestyle, Interview
विभिन्न दुर्घटनामा नौजनाको मृत्यु
		<description>काठमाडौ । देशका विभिन्न भागमा भएका बेग्लाबेग्लै दुर्घनामा नौजनाको मृत्यु भएको छ । म्याग्दीमा घाँस काट्न गएका दरवाङ गाउ विकास समिति-४ हिदीका २८ वर्षीय भीबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, धनुषाको उमाप्रेमपुर गाउँ विकास समिति-४ का ४० वर्षीय भोला दर्जीको मृत्यु भएको छ । जग्गाविवादलाई लिएर ...</description>
नेपाली  प्रगतीशील यातायात मजदुर मञ्च कतारको मुखपत्र बिमोचन
		<description>नेपाली  प्रगतीशील यातायात मजदुर मञ्च, कतारले  आफ्नो संगठनको मुखपत्र “प्रगतीशील पाइला” विमोचन समारोह सम्पन्न गरेको छ ।
“राष्ट्रिय स्वाधीनता र देशभित्र रोजगारी दवावको लागि हाम्रो संगठन, मजदुर समस्या उठान र समाधानको लागि हाम्रो अभियान” नारासहित सो कार्यक्रम रमेश भट्टको सभापतित्वमा कतारको सिमासिमा क्याम्पमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथी शुशिल ...</description>
चेलीको गुनासो
		<description>यो हाम्रो रीत,तीजको गीत प्रदेसमा मेरो भाई
दर खाँदै नाच्थे भाई टिका लाउँथे पोहोर साल बित्यो दाई
ती बुढाबुढी बाबु र आमा लट्ठिको सहारा
देखिन कहिल्यै जीवनमा मैले खुशिको बहार
मुटुको मर्म,लाउँदैनन पर्म म कसलाई पोखाउँ?
थपेको पीडा राखौंकि मनमा सडकमै फुकाउँ
त्यो माली गाई माइतीको आगन बिर्सु म कसरी
खोले नै दिउन ती बुढी आमा मन ...</description>
माओवादीले पैसा मागेकै हो त ?
		<description>एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र चिनियाँ पक्षबीचको गोप्य टेलिफोन वार्ता सार्वजनिक भएको छ। यद्यपि, यसको आधिकारिकताका विषयमा केही बताउन सक्ने अवस्था त छैन। प्रस्तुत छ,  कृष्णबहादुर महरा र चिनियाँ पक्षबीचको गोप्य टेलिफोन वार्ता:
चिनिया पक्ष :   मिस्टर, महरा, नेपालमा कस्तो छ? प्रधानमन्त्रीको निर्वाचन आउदैछ, तपाईंलाई के लाग्छ? ...</description>
गैंडा आक्रमणबाट गम्भीर घाइते
		<description>चितवन । रत्ननगरको टिकौलीमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोलपम्पमा गैंडाले आक्रमण गर्दा एकजना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
घाइते प्रहरी जवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्थामा केही सुधार आएको जनाइएको छ । ।
यसैबीच, पश्चिम चितवनको मेघौलीस्थित पर्साढापकी एक महिला शुक्रबार साँझदेखि बेपत्ता भएकी छन् । ...</description>
पूरक परीक्षाको परीक्षाफल ढिलो हुने
		<description>भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका (एसएलसी) पूरक परीक्षाको परीक्षाफल ढिलो प्रकाशन गर्ने भएको छ ।
मुलुकका विभिन्न क्षेत्रमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण यातायात सञ्चालनमा अवरोध पुगेकाले कतिपय केन्द्रका उत्तरपुस्तिका परीक्षणका लागि तोकिएको ठाउँमा पुर्‍याउन नसकेकाले परीक्षाफल ढिला हुने कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।
यस ...</description>
नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न
		<description>निलाई नेपाली एकता समाज मलेशियाले आफनो ३ बर्षे कार्य अबधि पुरा गरि स्वदेश फर्किने
पूर्वअध्यक्ष र पूर्व उपसचिब सहित १२ जना सदस्यहरुलाई विदाई गरको छ ।निलाई स्थित
युनाईटेड मोरको नेपाली क्यान्टिनमा ३१/०८/२०१० को दिन विदाई कार्यक्रमको आयोजना छ ।
विदाई भएर जाने १२ जना सदस्यहरुलाई नेपाली एकता समाजको तर्फबाट नेपाली एकता
समाजको चिन्ह अँकित ...</description>
तीज ब्युटी प्रतियोगितामा क्याटवाक
		<description>विराटनगरमा शुक्रबार आयोजित पूर्वाञ्चल स्तरीय ब्युटिसियन तीज ब्युटी प्रतियोगितमा र्‍याम्पमा हिंड्न पालो पर्खदै सहभागि ब्युटिसियन । प्रतियोगितामा ४१ ब्युटिसियनहरुको सहभागिता रहेको थियो । सञ्जीव खनाल
[gallery link="file"] </description>
झापामा कोमल ओलीको जीत कार्यक्रम
		<description>झापाको दमकमा आयोजित तिज विशेष कार्यक्रममा प्रस्तुती दिदै गायिका कोमल ओली । नेपाल महिला संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा ओली सहित स्थानिय कलाकारहरुले प्रस्तुती पस्केका थिए ।
बेल्जियमबाट कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन
		<description>नेपाली कांग्रेसको आगामी अशोज १ गतेदेखि ५ गतेसम्म काठमाण्डौंमा सम्पन्न हुन गैरहेको १२औंमहाधिवेशनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमबाट ७ जना प्रतिनिधि तथा ३ जना महासमिति सदस्य चयन भएका छन ।
समितिको अगस्त ३१ तरिखका दिन बसेको बैठकबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन भएका हुन् । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि ...</description>