झट्ट सुन्दा अलिकति अनौठो लाग्न सक्छ। तर यही सत्य हो । डाक्टरहरुले मानेका छन् कि प्रेम एउटा रोग हो र यसको उपचार हो सेक्स ।
युनिभर्सिटी अफ बिस्टनका डा. लेसेल डासनले गरेको एउटा अध्ययनको आधारमा यो परिणाम सार्वजनिक गरिएको हो । उनका अनुसार प्रेम नामक यो रोग त्यतिबेलासम्म महशुस हुने गर्दछ जतिबेलासम्म प्रेमीप्रेमिका आफ्नो प्रेम व्यक्त गर्न सक्दैनन् । यसको कारणबाट आक्रोश, फ्रस्टेशन र उहाँसम्म कि मानसिक रोग पनि उत्पन्न हुन सक्दछ।
डा. डासनका अनुसार एक धनी मानिसलाई एउटा नोकरसँग प्रेम भयो, तर उनलाई त्यो प्रेम व्यक्त गर्ने अनुमति थिएन । तब लभ सिकनेस स्पष्टसँग देखियो । डा. डासनको यो नतिजा एक पुस्तकमा प्रकाशित छ। जसको नाम हो -लभ सिकनेस एण्ड जेन्डर इन अर्ली मोर्डन इङ्ग्लिस लिटरेचर।
डा. डासनले भनेका छन्-सेक्सको माध्यमबाट प्रेम गर्नेहरुको शरीरबाट नकारात्मक तत्वहरु बाहिर निक्लन्छन् । यही नकारात्मक तत्व विमारीको कारण बन्न पुग्छन् ।









