/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”

Freenepal.com.np | Nepal News

केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”

Archive for ‘June, 2010’

बिदाइ कार्यक्रम सम्पन्न

बिदाइ कार्यक्रम सम्पन्न

जुन २५ तारिखका दिन नेपाल -माल्दिभ्स मैत्री समाजले एक कार्यक्रमको आयोजना गरि माल्दिभ्समा लामो समयबाट कार्यरत तथा नेपाल मैत्री समाजले प्रकाशनमा ल्याएको स्मारिका २०६७ का सह-सम्पादक देबेन्द्र चालिसेको बिदाई गरेको छ।

नेटो शिविरमा आक्रमण

नेटो शिविरमा आक्रमण

काबुल । पूर्वी अफगानिस्तानस्थित एक नेटो शिविरमा हतियारधारीहरू कार बम विस्फोट गराउनुका साथै रकेट प्रहार गरेका छन् । जलालावादमा गरिएको यो हमलामा थुप्रै व्यक्तिको मृत्यु भएको र दुई सुरक्षाकर्मी घाइते भएको नेटो नेतृत्वको अन्तरराष्ट्रिय सुरक्षा सहायता फौजले बताएको छ ।

माओवादी हमलामा २६ भारतीय प्रहरीको मृत्यु

माओवादी हमलामा २६ भारतीय प्रहरीको मृत्यु

रायपुर । छत्तिसगढ राज्यको नारायणपुर जिल्लामा मङ्गलबार बेलुकी माओवादी विद्रोहीहरूद्वारा गरिएको आक्रमणमा सेन्ट्रल रिजर्भ पुलिस फोर्सका २६ जवानहरू मारिएका छन् ।

बैंकरहरूमाथि बोनस बन्देज

बैंकरहरूमाथि बोनस बन्देज

ब्रसेल्स । यूरोपेली संघले आगामी वर्ष जनवरी १ देखि बैंकर र ट्रेडरहरूको बोनस कटौति गर्दैछ । यूरोपेली संसदले बुधबार मनपरी बोनस सुविधा दिने प्रवृत्तिमाथि रोक लगाउन कडा कानुन ल्याउन अन्तिम स्वीकृति दिएको छ ।

माल्दिभ्समा राजनीतिक गतिरोध

माल्दिभ्समा राजनीतिक गतिरोध

कोलम्बो । राष्ट्रपति मोहम्मद नासिद र विपक्षीहरूको नियन्त्रणमा रहेको संसदबीच सत्ता संघर्ष चर्केपछि सिंगो मन्त्रिमण्डलले राजिनामा गरेका कारण बुधबार माल्दिभ्स सरकारविहीन राष्ट्र बन्यो ।

स्टील उत्पादकहरूविरूद्ध करोडौँ जरिवाना

स्टील उत्पादकहरूविरूद्ध करोडौँ जरिवाना

ब्रसेल्स । यूरोपेली आयोगले बुधबार मिलेमतोमा मूल्य तोकेको आरोपमा १७ स्टील उत्पादकहरूविरूद्ध दण्डस्वरूप ५१ करोड १८ लाख यूरो जरिवाना तोकेको छ ।

लण्डन पढ्न पठाउने नाममा ठगी

लण्डन पढ्न पठाउने नाममा ठगी

काठमाडौंको डल्लु निवासी रोसन श्रेष्ठले आफूलाई लण्डन कलेज अफ सोसल एन्ड म्यानेजमेन्ट साइन्समा पढ्न पठाउने भन्दै पुतलीसडकस्थित आईबीएम एसुकेसन प्राईभेट लिमिटेडले रु तीनलाख ठगी गरेको बताएका छन् ।

PM Nepal tenders resignation- resignation full text

PM Nepal tenders resignation- resignation full text

Prime Minister Madhav Kumar Nepal has tendered his resignation to President Dr. Ram Baran Yadav on Wednesday.
Accepting the resignation, President Dr. Yadav expressed gratitude to PM Nepal for the performance made by the Council of Ministers during the term of the government led by him, as well as to the members of the cabinet.
According to [...]

Indian minister taken under control

Indian minister taken under control

Home Minister of the Nagaland State of India, Imkong L Imchen who was taken under control by Nepal Police with Indian currency has been sent back home Wednesday  evening.
Police took Imchen into control for some time at the Tribhuvan International Airport in possession of Indian currency notes of Rs. 500 and Rs. 1,000 denominations [...]

Crime cases increasing in Kathmandu

Crime cases increasing in Kathmandu

The number of crime cases has increased in Kathmandu district in between mid-May and mid-June (Jestha) as compared to the previous month of Baisakh.
According to data provided by the Metropolitan Police Range Office Hanumandhoka, a total of 431 cases were filed in the month of Jestha while this number was just 284 in Baisakh, 2067 [...]

Advertisement

Polls

राष्ट्र संघीय मिसन अनमिनको म्याद थप गर्नु आवश्यक छ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • dika: Who will make it respectable? YOU MUST DO It, as you are in the ledership? You just can’t do BHASHAN to...
  • manav thapa: wa wa maina ko man , suru ma line dine antim ma lat hanne, katipur ma stabilisd huna pani ta bikas kai...
  • surye: oi mainali toile sachchinoi boleko hoki jhuto yedi juto bhayema katoi umkana paune choinasla.
  • surye: waa… kattiramro thau ho ke gardoichha yahako janataharu….
  • surye: raj sasthako aba pheri janma hunu bhaneko thiha thulo sadayantra hunu ho yo kittipani sambhab chhoina .hami...