/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”

Freenepal.com.np | Nepal News

केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”

Archive for ‘April, 2010’

प्रचण्ड र मेरा नाममा असहमति/विकल्प आउनेवित्तिकै राजीनामा दिन्छुः प्रधानमन्त्री

प्रचण्ड र मेरा नाममा असहमति/विकल्प आउनेवित्तिकै राजीनामा दिन्छुः प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक अरु कसैको नेतृत्वमा सरकार बन्ने सहमति भए आफुले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिने नयाँशर्त अघि सार्नुभएको छ।

हज कमिटीका अध्यक्ष र गृहसचिवसँग स्पष्टिकरण/अनियमितता नगरेको दावी

हज कमिटीका अध्यक्ष र गृहसचिवसँग स्पष्टिकरण/अनियमितता नगरेको दावी

व्यवस्थापिका संसद अन्तर्गतको लेखा समितिले आज हज कमिटीभित्र ७२ लाख रुपैयाँ अनियमितता भएको हुनसक्नेभएकाले छानविनको माग गरेका छ।

‘आदिवासी जनजातिको नेतृत्वमा सरकार’

‘आदिवासी जनजातिको नेतृत्वमा सरकार’

उपप्रधानमन्त्री एव्र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जेठ १५ पछि मधेसी तथा आदिवासी जनजातिको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनु भएको छ।

झाडापखालाबाट सयौँ व्यक्ति प्रभावित

झाडापखालाबाट सयौँ व्यक्ति प्रभावित

कञ्चनपुर । शुक्लाफाँट वन्यजन्तु आरक्षको तारापुर र भवपुरी क्षेत्रमा बस्दैआएका आरक्ष विस्थापित शिविरका व्यक्ति झाडापखालाबाट प्रभावित भएका छन् ।

एकीकृत माओवादी र नेकाबीच सहमति

एकीकृत माओवादी र नेकाबीच सहमति

धुन्चे (रसुवा) । ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई सवार सरकारी मोटर तोडफोडमा संलग्न आरोपित व्यक्ति रिहा गर्न स्थानीय प्रशासनसँग आग्रह गर्ने सहमति भएको छ ।

‘समयमै संविधान जारी गर्न सम्भव’

‘समयमै संविधान जारी गर्न सम्भव’

नेपाली काँगे्रसका उपसभापति रामचन्द्र पौडेलले विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधानको मर्मलाई हरेक राजनीतिक दलले आत्मसात् गर्न सकेको भए निर्धारित समयमै संविधान जारी गर्न सम्भव हुने बताउनुभएको छ ।

भारतको प्रतिबद्धता कार्यान्वयन भएनः सिँचाइ मन्त्री

भारतको  प्रतिबद्धता कार्यान्वयन भएनः सिँचाइ मन्त्री

कञ्चनपुर -भीमदत्तनगर) । सिँचाइमन्त्री बालकृष्ण खाँणले राजनीतिक अस्थिरताका कारण भारतसँगको सहमति कार्यान्वयनमा ढिलाइ भएको बताउनुभएको छ ।

नेपाली जनप्रगतिशिल मञ्च यूएईको शुभकामना

नेपाली  जनप्रगतिशिल मञ्च यूएईको शुभकामना

नेपाली जनप्रगतिशिल मञ्च यूएईले राजनैतिक परिवर्तनको यो उचाईसम्म नेपाल र नेपाली जनतालाई स्थापित गराउन आफुलाई अर्पण गर्नुहुने ऐतिहासिक महान १० बर्षे जनयुद्धका सहिदहरुमा उच्च सम्मान अर्पण गरेको छ।

लस एन्जलसमा रमाइलो साँझ

लस एन्जलसमा रमाइलो साँझ

नेपाली सांगितिक फाटका प्रख्यात गायक रामकृष्ण ढकाल लगायत हास्य कलाकर शिबहरी पौडेल एंव नेपाली कलाकरहरु सम्मिलित ‘रमाइलो सांझ्’ लस एन्जलसमा सम्पन्न भएको छ ।

जनमुक्ति सेनाको व्यारेकमा हुरी लाग्यो/५० लाख बढिको क्षति

जनमुक्ति सेनाको व्यारेकमा हुरी लाग्यो/५० लाख बढिको क्षति

नवलपरासीको जनमुक्ति सेना चौथो डिभिजनमा हावाहुरीले लाखौ रुपैयाको क्षति पुराएको छ । मंगलबार साझँ ५ बजे देखि ७ बजे सम्म चलेको तिव्र गतिको हुरीले डिभिजनमा ठुलो क्षति पुराएको हो ।

Advertisement

Polls

राष्ट्र संघीय मिसन अनमिनको म्याद थप गर्नु आवश्यक छ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • dika: Who will make it respectable? YOU MUST DO It, as you are in the ledership? You just can’t do BHASHAN to...
  • manav thapa: wa wa maina ko man , suru ma line dine antim ma lat hanne, katipur ma stabilisd huna pani ta bikas kai...
  • surye: oi mainali toile sachchinoi boleko hoki jhuto yedi juto bhayema katoi umkana paune choinasla.
  • surye: waa… kattiramro thau ho ke gardoichha yahako janataharu….
  • surye: raj sasthako aba pheri janma hunu bhaneko thiha thulo sadayantra hunu ho yo kittipani sambhab chhoina .hami...