/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

Archive for ‘February, 2010’

हातको इशाराबाट चल्ने मोबाइल

हातको इशाराबाट चल्ने मोबाइल

यसअघि टेलिभिजन र व्यक्तिगत कम्प्युटरहरुमा यसप्रकारको प्रयोग भइसकेको छ। तर मोबाइल फोनमा यस प्रकारको प्रविधि पहिलो पटक प्रयोगमा ल्याइएको छ।
तपाईमा आफ्नो मोबाइल फोन नछोइकन नियन्त्रित गर्न र हातको औंलाको इशाराबाट चलाउने इच्छा छ भने अब त्यो पनि पुरा हुने भएको छ
बर्लिनको डच टेलिकम कम्पनीले एउटा नयाँ सफ्टवेयर विकास गरिरहेको छ। जसले मोबाइल फोन वरपरको चुम्बकीय [...]

यसरी सेक्सप्रति आकर्षित हुन्छन् महिला

यसरी सेक्सप्रति आकर्षित हुन्छन् महिला

महिलाहरुको मनभित्र के भइरहेको छ ? यो विषय पुरुषका लागि एउटा ठुलो प्रश्नका रुपमा रहने गरेको छ। अझ यदि कुरा सेक्सको हो भने त यस्तो के कुरा छ जो महिलालाई यतातिर आकर्षित गर्दछ ?
एक शोधका अनुसार कतिपयको बुझाईमा महिलामा सेक्सप्रति इच्छा जागृत हुनुको सम्बन्ध उनीहरुको उमेरसंग छ।
तथ्य त यो हो कि मध्यम उमेर र बढी [...]

प्रेम रोग हो, सेक्स उपचार

प्रेम रोग हो, सेक्स उपचार

झट्ट सुन्दा अलिकति अनौठो लाग्न सक्छ। तर यही सत्य हो । डाक्टरहरुले मानेका छन् कि प्रेम एउटा रोग हो र यसको उपचार हो सेक्स ।
युनिभर्सिटी अफ बिस्टनका डा. लेसेल डासनले गरेको एउटा अध्ययनको आधारमा यो परिणाम सार्वजनिक गरिएको हो । उनका अनुसार प्रेम नामक यो रोग त्यतिबेलासम्म महशुस हुने गर्दछ जतिबेलासम्म प्रेमीप्रेमिका आफ्नो प्रेम व्यक्त [...]

लौ भक्तपुरलाई चिनौँ है

लौ  भक्तपुरलाई चिनौँ है

भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भएको एतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरलाई चिनौ, अवलोकन भ्रमणमा योसिङखेलको १४० वर्ष पुरानो हर्षनारायण धौभडेल प्रतिष्ठानको(सिवालय) जानकारी गराउँदै ।

लौ अझ राम्रो गरेस्

लौ अझ राम्रो गरेस्

नेपाल तारा २ की सविना घलानलाई शिला नारी संगीत नारी पुरस्कारबाटसम्मन गर्दै मदनपुरस्कार गुठीका अध्यक्ष तथा बरिष्ट साहित्यकार कमलमणी दिक्षित तथा भिमबिराग संगित साहित्य कला प्रतिष्ठानका अध्यक्ष तुल्सी थापा ।

संस्कृति प्रतिको मोह

संस्कृति प्रतिको मोह

फागु पर्वको अवसरमा अछाम सेवा समिति धनगढीले शिवनगरस्थित समितिको भवन प्राङ्गणमा सञ्चालन गरेको होलीको एक दृश्य । सुदूरपश्चिमको अछाम जिल्लामा सेतो जामा (कपडा), फूलको माला लगाएर देउडा गाउँदै होली खेल्ने परम्परा रहेको छ । लोग्शरी कुँवर

भारत­मा यौन गुरु पक्राउ

भारत­मा यौन गुरु पक्राउ

नयाँदिल्ली । भारतीय प्रहरीले यौन शिक्षा प्रदान गर्दै आउनुभएका एक जना विव्दान यौनगुरुलाई पक्राउ गरेको छ ।
शिव मुरात व्दिवेदी नाम गरेका ती यौनगुरुले राजधानी नयाँदिल्लीका गृहिणी, महाविद्यालयका छात्राहरु तथा विमान परिचारिकाहरुलाई यौन शिक्षा प्रदान गर्नुका साथै उनीहरुलाई वेश्यावृद्धिको सञ्जालमा लगाएको अभियोगमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।
दिल्लीस्थित एक सिनेमा घर नजिक युवकहरुको एक समूह अगाडि [...]

जापानमा ९० सेन्टिमिटरको सुनामी

जापानमा ९० सेन्टिमिटरको सुनामी

टोकियो । चिलीमा गएको ठूलो भूकम्पपछि आइतबार जापानको प्रशान्त तटमा ९० सेन्टिमिटर अग्लो सुनामी आयो । स्थानीय समयअनुसार दिउँसो ३ बजेर ९ मिनेट जाँदा इवाटे पि्रफेक्चरको कुजी बन्दरगाहमा यी छालहरूले प्रहार गरेको छ तर धनजनको क्षति भएको खबर छैन ।

कोरिया र क्यानाडाबीच ग्यास सम्झौता

कोरिया र क्यानाडाबीच ग्यास सम्झौता

सोल । क्यानाडामा प्राकृतिक ग्यास उत्पादन गर्ने एक अर्ब १० करोड अमेरिकी डलरको परियोजनालाई दक्षिण कोरियाली कम्पनी कोरिया ग्यासले हात पारेको छ ।

इरानमा विपक्षी समूहले नेता चुने

इरानमा विपक्षी समूहले नेता चुने

कायरो । दक्षिणपूर्वी इरानको एक विद्रोही समूहका संस्थापकलाई सरकारी फौजले गिरफ्तार गरेपछि त्यस समूहले आफ्नो नयाँ नेताको छनोट गरेको छ ।

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • la x: Nepali Janata laai Neta haru le tesai bewkoof banayeko hoina.YO JAMANA MA guhu bagne dharo bat Narayan ko jal...
  • Bijaya: oh! this is the very sad news i am very sad i give condolence with his soul go in heaven
  • sher bro (dharan): pothi basyo bhane ghar ko dhhuri katauna par6 bhanthe yo sujata lai chai india kataunu par6.
  • MEKH GURUNG: yo india lai garna dinu hudaina yasma sabai milera aru kunai rastra lai dinu parchha mero bichar ma ta...
  • Bijaya: hare k yesto sunnu pareko ho nepal ma manche marna ra bachna kunai thegana chaina, a nepali sena ho yasari...