UK suspends student visa temporarily

The British Embassy in Nepal has said the visa applications were suspended for until another notice for students who want to enter United Kingdom.


पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”
माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

The British Embassy in Nepal has said the visa applications were suspended for until another notice for students who want to enter United Kingdom.

The UCPN-Maoist is to announce its protest programmes on the basis of the decisions of the meeting of the High Level Political Mechanism (HLPM) to be held Monday.

A meeting of ten ruling parties was held here Sunday to hold discussions in the context of running the government.

अध्ययनका निम्ति संयुक्त अधिराज्य प्रवेश गर्न चाहने विद्यार्थीका निम्ति आवश्यक प्रवेशाज्ञाको आवेदन अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

वि.सं. २०६५ मा साउदी अरेबियामा हज गर्न गएका नेपालीमध्ये मृत्यु भएका तीनजनाको परिवारलाई आइतबार प्रति परिवार रु.४६ हजार ६०९ भाडा फिर्ता गरिएको छ ।

एकीकृत नेकपा (माओवादी) ले सोमबार बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयका आधारमा आगामी आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

ललितपुर । नवीकरणीय वायु प्रविधिद्वारा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्नेगरी नीति तर्जुमा गरिने भएको छ । वायु ऊर्जाद्वारा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा

सरकार सञ्चालनका सन्दर्भमा आवश्यक छलफल गर्न आइतबार राजधानीमा सरकारमा सहभागी दश राजनीतिक दलको बैठक बस्यो । प्रधानमन्त्री कार्यालयमा बसेको उक्त बैठकमा विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री माधवकुमार नेपालका राजनीतिक सल्लाहकार रघुजी पन्तले बताउनुभयो ।

प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा सेना समायोजन, व्यवस्थापन, रेखदेखसम्बन्धी विशेष समितिको बैठक आइतबार सिंहदरबारमा बस्यो ।
स्विट्जरल्यान्डको डाबोस सहरमा भैरहेको बिश्व आर्थिक मंच(World Ecnomic Forum) तथा साम्राज्यबादको बिरोध गर्दै स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासलमा एक बिरोध प्रदर्शन सम्पन्न भयो। स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट पार्टी(माओबादी) तथा नेपाली ऐक्यबद्धता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्ड, लगायतका प्रगतिशिल संगठनहरुको आयोजनामा भएको सो बिरोध प्रदर्शन भब्य रुपमा सम्पन्न [...]
