/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”

Freenepal.com.np | Nepal News

केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”

Archive for ‘December, 2009’

दोहोरो नागरिकताको माग गर्दै दूताबासमा ज्ञापन-पत्र

दोहोरो नागरिकताको माग गर्दै दूताबासमा ज्ञापन-पत्र

वासिंङटन डीसी । नयाँ बन्ने संविधानमा दोहोरो नागरिकताको व्यवस्थापन हुनपर्ने माग गर्दै डिसेम्बर ३० बुधबारका दिन वासिंङटन डीसीस्थित नेपाली राजदूताबासमा गैर आवासीय नेपाली संघको प्रतिनिधिमण्डलले एक ज्ञापन पत्र दिएको छ ।

प्रधानमन्त्री नेपाल स्वदेश फिर्ता/ भ्रमण सफल

प्रधानमन्त्री नेपाल स्वदेश फिर्ता/ भ्रमण सफल

प्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको आफ्नो औपचारिक भ्रमण नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन सफल भएको बताउनुभएको छ ।

आज अङ्ग्रेजी नयाँ वर्ष

आज अङ्ग्रेजी नयाँ वर्ष

अङ्ग्रेजी नयाँ वर्ष इस्वी संवत् २०१० सुरु भएको छ । इसाई धर्मका संस्थापक यशु खि्रस्टको सम्झनामा यो संवत् उनको निधनपश्चात् सुरु गरिएको हो ।

अबुधावी एयरपोर्टमा एक नेपालीको मृत्यु

अबुधावी एयरपोर्टमा एक नेपालीको मृत्यु

संयूक्त अरव इमिरेटस्को राजधानी अवुधावीको अन्तर्राष्ट्रिय एयरपोर्टमा संखुवासभा नुनढाकीका बिनोद कुमार परियारको २८ डिसेम्वर बिहान ३:३० बजे काम गर्दा गर्दै घटना स्थलमै मृत्यु भएको छ ।

साइप्रसमा पनि धूमपान निषेध

साइप्रसमा पनि धूमपान निषेध

निकोसिया । साइप्रस सरकारले शुक्रबारदेखि लागू हुनेगरी सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध लगाएको छ ।

अनाहकमा पाँचजना मारिए

अनाहकमा पाँचजना मारिए

हेलसिन्की । राजधानी हेलिसिन्की नजिक अवस्थित एउटा किनमेल घरमा बिहीबार एकजना हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ ।

चिसोले सोर्‍हजना सोत्तर

चिसोले सोर्‍हजना सोत्तर

लखनऊ (भारत) । अत्यधिक चिसोका कारण उत्तरीभारतमा १६ जनाको मृत्यु भएको छ । राज्यसरकारले घरबारबिहीनहरूलाई सिरक र दाउरा वितरण गरे तापिन १६ जनाको कठ्याङ्गि्रएर मृत्यु भएको एकजना सरकारी अधिकृतले बताए ।

माओवादीले विद्यालय ध्वस्त पारे

माओवादीले विद्यालय ध्वस्त पारे

पटना । कम्युनिष्ट पार्टी अफ इण्डिया (माओवादी) कार्यकर्ताले पूर्वी भारतस्थित एउटा विद्यालय भवनमा बम विष्फोट गराएका छन् ।

छजनाको शिरोच्छेदन

छजनाको शिरोच्छेदन

कान्दहार। अतिवादी समूह तालेवान चरमपन्थीले छजनाको शिरोच्छेदन गरेका छन् । राष्ट्रपति हमिद कारजायीको सरकारका लागि गुप्तचरी गरेको आरोप लगाउँदै उनीहरूको वीभत्स हत्या गरिएको प्रहरीले जनाएको छ ।

Home ministry urges withdrawal of banda

Home ministry urges withdrawal of banda

The Home Ministry has urged the banda organizer — Adibasi Janajati Brihat Morcha, a front of indigenous nationalities — to withdraw their banda (closure) called for tomorrow.

Advertisement

Polls

राष्ट्र संघीय मिसन अनमिनको म्याद थप गर्नु आवश्यक छ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • dika: Who will make it respectable? YOU MUST DO It, as you are in the ledership? You just can’t do BHASHAN to...
  • manav thapa: wa wa maina ko man , suru ma line dine antim ma lat hanne, katipur ma stabilisd huna pani ta bikas kai...
  • surye: oi mainali toile sachchinoi boleko hoki jhuto yedi juto bhayema katoi umkana paune choinasla.
  • surye: waa… kattiramro thau ho ke gardoichha yahako janataharu….
  • surye: raj sasthako aba pheri janma hunu bhaneko thiha thulo sadayantra hunu ho yo kittipani sambhab chhoina .hami...