/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

Archive for ‘November, 2009’

मन्त्रिपरिषद् बैठकका लागि सोलुखुम्बुमा आवश्यक तयारी पूरा

मन्त्रिपरिषद् बैठकका लागि सोलुखुम्बुमा आवश्यक तयारी पूरा

सोलुखुम्बु । मङ्सिर १९ गते सगरमाथाको आधार सिविरमा बस्ने मन्त्रिपरिषद्को बैठकका लागि जिल्लाको तर्फबाट सुरक्षालगायतको अन्य प्रवन्धको तयारी पूरा भएको छ ।

विदेश पठाउने नाममा तीन युवा ठगिए

विदेश पठाउने नाममा तीन युवा ठगिए

मकवानपुर । विदेश पठाउने नाममा मकवानपुरको धियाँल गाविसका ३ जना युवासँग रु. छ लाख ५० हजार लिएर एक व्यक्ति फरार भएका छन् ।

पत्रकार टोली कोरियाप्रस्थान

पत्रकार टोली कोरियाप्रस्थान

एसिया जर्नालिस्ट एसोसिएसन -आजा)को मंगलबारदेखि दक्षिण कोरियाको राजधानी सिओलमा हुने पाँचौं साधारणसभामा भाग लिन एसिया जर्नालिस्ट एसोसिएसन नेपाल च्याप्टरका पत्रकारहरूको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष विष्णु निष्ठुरीको नेतृत्वमा तीन सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
मङ्सिर २० गतेसम्म हुने उक्त साधारणसभामा नेपाली टोलीले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बारेमा [...]

लौ खाजा खाऔं

लौ खाजा खाऔं

मकवानपुरको मनहरी-९ मुस्लेस्थित बाल विकास केन्द्रमा पढ्न आएका चेपाङ बालबालिकाहरु खाजा खाँदै । जाडोका कारण उनीहरु नियमित बाल विकास केन्द्रमा आउन सकिरहेका छैनन् । शिवकुमार काशी/मकवानपुर

छैन शिरक

छैन शिरक

जाडो बढ्दै गएपछि चिन्तित बनेका सिन्धुलीको हत्पते गाँउ विकास समिति- ६ तल्लो भलुवाहिका ८८ वषिर्य बृद्ध सोनु दनुवार । जिवनको अन्तिम अबस्था आईसक्दा समेत सोनुले शिरकको प्रयोग गर्न सकेका छनन् भने सोनु मात्र नभएर उक्त गााउमा बसोबास गर्दै आएका २२ घर दनुवार परिवारको आर्थिक अबस्था कमजोर भएकाले कसैको घरमा पनि शिरक नभएपछि धुनि बालेल प्रत्येक वर्ष जाडो कटाउने गरेका छन् । श्यामहरि अधिकारी/सिन्धुलीमाढी

माओवादीको चाहना मुठभेडको राजनीतिकः देउवा

माओवादीको चाहना मुठभेडको राजनीतिकः देउवा

इटहरी । नेपाली काङ्ग्रेसको वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत नेकपा (माओवादी) संविधान बनाउने काममा भन्दा गणराज्य घोषणा गर्ने आन्दोलनको धम्की दिएर देशमा मुठभेडको राजनीति गर्न चाहेको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियन, सुनसरीद्वारा सोमबार इटहरीमा आयोजना गरिएको पत्रकारसम्मेलनमा उहाँले माओवादीले चालेको गणराज्य घोषणाको आन्दोलन अन्य दलका लागि आपत्तिजनक छ भन्नुभयो ।
अन्तरिम संविधानले [...]

चौबीस दललाई कापी र कलम

चौबीस दललाई कापी र कलम

नेपाल पत्रकार महासङ्घले तोकिएको समयभित्र संविधान लेख्न दबाब दिने उद्देश्यले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत २४ वटै दललाई कापी र कलम बुझाएको छ ।

Nepali work for Rs 2,500 in India

Nepali work for Rs 2,500 in India

Mahendranagar, Nepali workers toiling in Neinital of India complained that the contactors cheat to pay their wage per their contact.

बेलायतमा कांग्रेसका सक्रिय कार्यकर्ताहरुको भेला सम्पन्न

बेलायतमा कांग्रेसका सक्रिय कार्यकर्ताहरुको भेला सम्पन्न

मिति २८ नोभेम्बर २००९ मा बेलायतस्थित NORTHWEST COLLAGE LONDON मा बेलायतमा रहेका नेपाली काँग्रेसका सक्रिय कार्यक्रर्ताहरुको बृहत भेला तथा जलपान समारोह सम्पन्न भएको छ ।

माओवादीलाई किनारा लगाएका कारण समस्याः प्रचण्ड

माओवादीलाई किनारा लगाएका कारण समस्याः प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता र संविधानसभाका लागि बलिदान गरेको आफ्नो पार्टीलाई किनारा लगाएका कारण नेपाली राजनीतिमा  समस्या आएको बताउनु भएको छ।
संविधानसभामा ४० प्रतिशत स्थान ओगटेको एकीकृत नेकपा माओवादीलाई एक्ल्याएर पुराना संसदवादी दलहरुले अग्रगमनलाई रोक्ने प्रयास गरेको समेत उहाँको आरोप छ।
उहाँले अहिले प्रगतिशिल र यथास्थितिवादीबीच तिव्र संघर्ष चलिरहेको भन्दै यो संघर्षमा प्रगतिशिलहरुको [...]

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • la x: Nepali Janata laai Neta haru le tesai bewkoof banayeko hoina.YO JAMANA MA guhu bagne dharo bat Narayan ko jal...
  • Bijaya: oh! this is the very sad news i am very sad i give condolence with his soul go in heaven
  • sher bro (dharan): pothi basyo bhane ghar ko dhhuri katauna par6 bhanthe yo sujata lai chai india kataunu par6.
  • MEKH GURUNG: yo india lai garna dinu hudaina yasma sabai milera aru kunai rastra lai dinu parchha mero bichar ma ta...
  • Bijaya: hare k yesto sunnu pareko ho nepal ma manche marna ra bachna kunai thegana chaina, a nepali sena ho yasari...