/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”

Freenepal.com.np | Nepal News

केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”

Archive for the Category ‘Technology’

संगीतप्रेमीहरुका लागि सोसल नेटवर्किङ

संगीतप्रेमीहरुका लागि सोसल नेटवर्किङ

संगीतप्रेमीहरुका लागि इन्टरनेटमा एउटा नयाँ संसार बनाउने सपनाका साथ अमेरिकी कम्पनी एप्पलले एउटा विशेष प्रकारको सोसल नेटवर्किङ वेभसाइट सुरु गरेको छ।
कम्प्युटर उत्पादकहरु र इन्टरनेट सेवाहरुसँग सम्बन्धित अमेरिकी कम्पनी एप्पलले यो सुविधालाई ‘पिङ्ग’ नाम दिएको छ। ‘पिङ्ग’को उद्देश्य संगीतका शौकिनहरुलाई एकअर्कासँग जोड्न सहयोग गर्नु हो । यो वेभसाइटले ट्वीटरले जसरी नै काम गर्दछ।
यो नयाँ सेवा एप्पलको [...]

कठघरामा इन्टरनेटका महारथी

कठघरामा इन्टरनेटका महारथी

माइक्रोसफ्टका सहसंस्थापक पांल जी ऐलैनले पेटेन्ट कानुनको उल्लंघनको दावी गर्दै इन्टरनेट दुनियाँका कयौ ठुला कम्पनी जस्तो कि गुगल, एप्पल र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् ।
ऐलैनका अनुसार यी कम्पनीहरु आफ्नो नाफाका लागि जुन तरिका अपनाइरहेका छन् त्यसमा ऐलैनको एकाधिकार छ।
सन् १९९० मा ऐलैनले इन्टरनेट र सूचना प्रविधिको क्षेत्रमा अनुसन्धानका लागि लिएको एक ‘इन्टरभल रिसर्च’ नामक [...]

इमेलबाट निःशुल्क फोन

इमेलबाट निःशुल्क फोन

गुगलले अब आफ्ना प्रयोगकर्ताहरुलाई इमेल एकाउन्टको माध्यमबाट फोन गर्ने निःशुल्क सेवा पनि उपलव्ध गराउने भएको छ। इन्टरनेटको माध्यमबाट फोनमा निःशुल्क कल गर्न सकिने यो सेवा ‘स्काइपी’ जस्तै कम्पनीको सहयोगमा उपलव्ध गराउन लागिएको हो ।
यद्यपि यो सेवा तत्कालका लागि अमेरिका र क्यानाडामा उपल्ध गराइदैछ। यो सुविधाअन्तर्गत इमेल एकाउन्ट प्रयोग गर्ने अमेरिकी प्रयोगकर्ताले निःशुल्क फोन गर्न सक्नेछन् [...]

पानी पिउनुस् तौल घटाउनुस्

पानी पिउनुस् तौल घटाउनुस्

अमेरिकी बैज्ञानिकहरुका अनुसार खानुअघि पानी पिउँदा तौल कम गर्न सहयोग पुग्दछ। भर्जिनिया युनिभर्सिटीका बैज्ञानिकहरुका अनुसार हरेक पटक भोजनअघि दुई ग्लास पानी पिउनाले साढे दुई किलोसम्म वजन कम हुन सक्दछ।
बैज्ञानिकहरुले ५५ देखि ७५ वर्ष उमेर समूहका दुई समूहमा चार महिनासम्म यो अध्ययन गरेका थिए । बैज्ञानिकहरुका अनुसार पानी पिइएपछि भोक कम लाग्दछ र यसप्रकारले खुराक कम [...]

फेसबुकमा अब ठाउँ पनि थहा पाइने

फेसबुकमा अब ठाउँ पनि थहा पाइने

पचार करोड सदस्य रहेको सामाजिक सञ्जाल फेसबुकमा अब आफ्ना साथी रहेको ठाउँ पनि थाहा पाउन सकिने भएको छ।
अमेरिकी टेलिभिजन सीएनएनका अनुसार स्थान देखिने सुविधा ‘फेसबुक प्लेसेज’ सुरुवात भएको घोषणा क्यालिफोर्नियास्थित फेसबुक मुख्यालयमा बुधबार गरिएको हो । यसबाट प्रयोगकर्ताले मोबाइल फोनमार्फतसमेत आफ्नो साथी रहेको स्थानबारे थाहा पाउनेछन् । यो सुविधा अमेरिका र उच्चस्तरीय मोबाइल सेटमा उपलव्ध [...]

गाढा रङ्गको चकलेट मुटुका लागि राम्रो

गाढा रङ्गको चकलेट मुटुका लागि राम्रो

अमेरिकामा गरिएको एक शोधका अनुसार जुन महिलाले सातामा कम्तीमा दुई पटक गाढा रङ्गको चकलेट खान्छन् उनीहरुमा हृदयरोगको खतरा कम हुने गरेको पत्ता लगाएको छ।
शोधकाअनुसार हरेक दिन चकलेट खोने महिलाहरुलाई त्यो फाइदा भएन जुन एक वा दुई पटक चकलेट खाने महिलालाई भयो । यस्ता महिलालाई हृदयघात हुने खतरा बाँकी महिलाको तुलनामा तीन गुना कम हुन्छ।
अमेरिकन हर्ट [...]

स्वस्थ मुटु, मस्त मष्तिस्क

स्वस्थ मुटु, मस्त मष्तिस्क

अमेरिकामा गरिएको एक शोधका अनुसार आफ्नो मुटुलाई स्वस्थ राख्नाले मष्तिस्क चाँडै बुढो नहुने पत्ता लागेको छ।
बोस्टन युनिभर्सिटीमा गरिएको यो शोध १५०० जना यस्ता व्यक्तिमा आधारित छ जो देखिन त चुस्त थिए तर उनीहरुको मुटु सुस्त थियो । अर्थात उनीहरुको मुटुले शरीरमा रगत निकै मात्र मात्र पठाउन सक्थ्यो । उनीहरुको मष्तिस्क स्क्यानिङ्ग गर्दा उनीहरुको मुटु निकै [...]

अब अनुहारको पनि हुनेछ ‘ट्रान्सप्लान्ट’

अब अनुहारको पनि हुनेछ ‘ट्रान्सप्लान्ट’

संसारमै पहिलो पटक पुरै अनुहारको प्रतिरोपण ‘ट्रान्सप्लान्ट’ सफल भएको छ। पहिलो पटक पुरा अनुहार प्रतिरोपण गराएपछि स्पेनबासी आंस्कर संचार माध्यमसामु प्रस्तुत भएका छन् ।
पत्रकार भेटमा ३१ वर्षिय आंस्करले अनुहार दान गर्ने व्यक्तिको परिवार र बार्सिलोनाको बांल डे हैबांन युनिभर्सिटीका डाक्टरहरुलाई संचारमाध्यममार्फत धन्यवाद दिएका छन्।
एक घटनामा गोली लागेपछि आंस्करको अनुहारको मांसपेसी, छाला, नाक र आँखा खराब [...]

हङ्कङ्गमा डिजिटल टिभी दर्शक ३३ प्रतिशतले बढ्यो

हङ्कङ्गमा डिजिटल टिभी दर्शक ३३ प्रतिशतले बढ्यो

हङ्कङ्ग । हङ्कङ्गमा करिव १२ लाख ३० हजार परिवारले डिजिटल टेरेस्टि्रयल टिभी सेवा प्राप्त गर्ने गरेको एक ताजा सर्भेक्षणले देखाएका छ ।
प्रतिशतको हिसावले यो ५३.४ प्रतिशत हुन आउँछ भने गत वर्ष यो सेवा प्राप्त गर्ने परिवारको सङ्ख्या ४०.२ प्रतिशत थियो । जुन महिनामा वाणिज्य र आर्थिक विकास व्यूरोले गरेको यो सर्भेक्षणले इन्टिग्रेटेड डिजिटल टिभीको प्रयोग [...]

फेसबुकले ५० करोड पार गर्‍यो

फेसबुकले ५० करोड पार गर्‍यो

सामाजिक सञ्जाल वेभसाइट फेसबुकको सदस्य संख्या ५० करोड पुगेको छ । सन् २००४ मा सुरु भएको यो वेभसाइटले गत ६ महिनामा १० करोड नयाँ सदस्य थपिएका छन्।
फेसबुकले भनेको छ कि यसले यो संख्यालाई एउटा ‘महत्वपूर्ण मूल्यको पत्थर’ मानेको छ। र उसले आफ्ना सदस्यका किस्सासँग विनम्र र प्रेरित महसुस गरिरहेको जनाएको छ।
टेक्नोलजीका एक ब्लग ‘पकेट लिट’ [...]

Advertisement

Polls

राष्ट्र संघीय मिसन अनमिनको म्याद थप गर्नु आवश्यक छ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • dika: Who will make it respectable? YOU MUST DO It, as you are in the ledership? You just can’t do BHASHAN to...
  • manav thapa: wa wa maina ko man , suru ma line dine antim ma lat hanne, katipur ma stabilisd huna pani ta bikas kai...
  • surye: oi mainali toile sachchinoi boleko hoki jhuto yedi juto bhayema katoi umkana paune choinasla.
  • surye: waa… kattiramro thau ho ke gardoichha yahako janataharu….
  • surye: raj sasthako aba pheri janma hunu bhaneko thiha thulo sadayantra hunu ho yo kittipani sambhab chhoina .hami...