/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”

Freenepal.com.np | Nepal News

केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”

Archive for the Category ‘Opinions’

माओवादीले पैसा मागेकै हो त ?

माओवादीले पैसा मागेकै हो त ?

एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र चिनियाँ पक्षबीचको गोप्य टेलिफोन वार्ता सार्वजनिक भएको छ। यद्यपि, यसको आधिकारिकताका विषयमा केही बताउन सक्ने अवस्था त छैन। प्रस्तुत छ,  कृष्णबहादुर महरा र चिनियाँ पक्षबीचको गोप्य टेलिफोन वार्ता:
चिनिया पक्ष :   मिस्टर, महरा, नेपालमा कस्तो छ? प्रधानमन्त्रीको निर्वाचन आउदैछ, तपाईंलाई के लाग्छ? परिणाम आउला?
महरा :  निर्वाचन नजिक [...]

विदेशिनेहरू एड्स बोकेर फर्कन्छन्

विदेशिनेहरू एड्स बोकेर फर्कन्छन्

वीरगन्ज । हुनेखाने केटासँग बिहे गरेकी पर्सा विरुवागुठी-२ की कल्पना श्रेष्ठ -नाम परिवर्तन) ले फुर्सदिलो र बेरोजगार पतिलाई वैदेशिक रोजगारमा पठाउने सुरमा थिइन् ।
घरबाट पहल नभएपछि उनले माइतीलाई गुहारिन् । माइतीले छोरीको त्यो आग्रहलाई स्वीकार गरेर ज्वाइँलाई विदेश पठाउने निधो गर्‍यो । विदेश पठाउने प्रक्रिया चलिरहेको बेला कल्पनालाई एक दिन आमाको फोन आयो, ज्वाइँलाई लिएर [...]

कान्तिपुरमा यौन र डलरकाण्ड पोलापोल

कान्तिपुरमा यौन र डलरकाण्ड पोलापोल

काठमाडौँ । आफ्नै महिला सहकर्मी पत्रकारलाई यौन दुर्व्यवहार गरेको अभियोगमा कान्तिपुरका वरिष्ठ संवाददाता विकास थापा निलम्बनमा परेका छन् । थापालाई तत्काल राजीनामा नदिए निष्कासन गर्नेसम्मको धम्की दिइएको चर्चा कान्तिपुरकर्मीबीच चलेको छ । यता विकास थापाले भने आफूलाई सम्पादक सुधीर शर्मा, समाचार संयोजक हरिबहादुर थापा र चीफ रिर्पोटर गोपाल खनालको षडयन्त्रमा मैना धिताललाई उपयोग गरेर फसाइएको [...]

अन्मिनको कार्यादेश : सेनाको अनुगमन राख्ने कि नराख्ने ?

अन्मिनको कार्यादेश : सेनाको अनुगमन राख्ने कि नराख्ने ?

काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (अन्मिन) को अवधी सकिनै लाग्दा नेपाली सेनामाथि यसको अनुगमन रहने या नरहने भन्ने विषयमा विवाद चलिरहेको छ ।
माओवादी सेनाका लडाकूलाई प्रोत्साहन गरेको गुनासो बढेपछि सरकारले अन्मिनको औचित्यबारे छलफल चलाए पनि यसलाई तत्काल विदा गर्दा राष्ट्रसङ्घ ‘रिसाउने’ र यथावत राख्दा सरकारलाई ‘असहयोग’ हुने विश्लेषण पनि हुने गरेको छ ।
यही भदौ [...]

काँग्रेस महाधिवेशनको रौनकः नीतिगत बहसभन्दा उम्मेदवारी घोषणको चटारो

काँग्रेस महाधिवेशनको रौनकः नीतिगत बहसभन्दा उम्मेदवारी घोषणको चटारो

काठमाडौं । शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान नेपाली कांग्रेसको अभियान भन्ने नाराका साथ हुन लागेको नेपाली कांग्रेसको १२ औं महाधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणाको चटारो बढ्न  थालेको छ ।
तीजको दरखाने मौका छोपेर कांग्रेस सम्बद्ध महिलाको भेलामा उपप्रधानमन्त्री एवम् कांग्रेस नेत्री सुजाता कोइरालाले शनिबार महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभयो । “गुटबन्दीको अन्त, बिपी र गिरिजाप्रसाद कोइरालाको [...]

पृथ्वी आमा, बाबु र आकाश !

पृथ्वी आमा, बाबु र आकाश !

काठमाडौं । पृथ्वीको उत्पत्ति र चराचर जगत्को उदयबारे चलिरहेका वैज्ञानिक मान्यता, दर्शन वा आध्यात्मिक खोजीका आ-आफ्नै निचोडहरू छन् ।
चाल्स डार्विनको सिद्धान्तअनुसार मानिसका पुर्खा बाँदरहरू हुन् । तर लोकायत दर्शनले पृथ्वी र आकाशको समागमबाट सृष्टिको उदय भएको मानिरहेको छ । पत्याउने-नपत्याउने आˆनै ठाउँमा छ । तर लोकदार्शनिक मान्यताले पृथ्वीलाई आमा मान्छ र आकाशलाई बाबु । अर्थात् [...]

गोसाइँकुण्ड : प्रकृति, संस्कृति र इतिहास

गोसाइँकुण्ड : प्रकृति, संस्कृति र इतिहास

काठमाडौं । गोसाइँकुण्ड मेला लाग्ने जनैपूणिर्माको अवसरमा युवा लेखक सुवास आचार्य आगमनले गोसाइँकुण्ड : प्रकृति, संस्कृति र इतिहास नामक अनुसन्धानात्मक कृति प्रकाशनमा ल्याएका छन् । गोसाइँकुण्डमा विशेषगरी गङ्गा दशहरा र ऋषितर्पणीका दिन मेला लाग्दछ ।

विदेशिएका मजदूरहरुको अवस्था र सरोकारवालाको दायित्व

विदेशिएका मजदूरहरुको अवस्था र सरोकारवालाको दायित्व

विश्वबजार नियन्त्रणमा दौडिरहेको अमेरिकाले खुल्ला श्रम नीति सावर्जनिक गरेको १ सय २० वर्ष पूरा भइसकेको छ । संसारका विकासशील मुलुक युरोप, अमेरिका र अस्टे्रलिया हुँदै एशियाका हङकङ, जापान, कोरिया, सिंगापुर, ब्रुनाई आदि मुलुकमा १९९० को श्रम नीति थोरै मात्र लागू भएको देख्न पाइएको भएपनि मजदूर मुक्तिको धेरै वकालत गर्ने मजदूरहरुकै जगमा टेकेर क्रान्ति हुने नेपालमा [...]

‘उडायो सपना सबै हुरीले…’ नयाँ पाइलटहरूका पीडा

‘उडायो सपना सबै हुरीले…’ नयाँ पाइलटहरूका पीडा

काठमाडौं । तपाइले यस वर्ष आफ्ना सन्तानलाई कतै पाइलट कोर्स गराउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छभने तुरुन्त बन्द गर्नुहोस्, ताकी कोर्स पूरा गरे पछिपछुताउनु नपरोस् ।
नेपालमा उडान लाइसेन्स प्राप्त गरिसकेका १८० जना पाइलट हालसम्म बेरोजगार बनेका कारण हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस भन्नाका लागि तपाइलाई पाइलट पढ्न उचित वा अनुचित छुट्टाउन आग्रह गरिएको हो ।
नेपालमा [...]

जनकपुरको शान : धार्मिक पर्यटन प्रवर्द्धन

जनकपुरको शान : धार्मिक पर्यटन प्रवर्द्धन

जनकपुरधाम। जनधपुरधाम धार्मिक पर्यटनका क्षेत्रमा एक प्रमुख गन्तव्यस्थलका रूपमा स्थापित हुने प्रशस्त आधार भएको महसुस गरिएको छ ।राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक पर्यटनमा निकै ठूलो महत्व रहेको छ ।
जनकपुरको सबैभन्दा पुरानो मन्दिर ‘राममन्दिर’, नौलखाका रूपमा परिचित जानकीमन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित [...]

Advertisement

Polls

राष्ट्र संघीय मिसन अनमिनको म्याद थप गर्नु आवश्यक छ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • dika: Who will make it respectable? YOU MUST DO It, as you are in the ledership? You just can’t do BHASHAN to...
  • manav thapa: wa wa maina ko man , suru ma line dine antim ma lat hanne, katipur ma stabilisd huna pani ta bikas kai...
  • surye: oi mainali toile sachchinoi boleko hoki jhuto yedi juto bhayema katoi umkana paune choinasla.
  • surye: waa… kattiramro thau ho ke gardoichha yahako janataharu….
  • surye: raj sasthako aba pheri janma hunu bhaneko thiha thulo sadayantra hunu ho yo kittipani sambhab chhoina .hami...