/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “उच्चस्तरीय संयन्त्रमा प्रस्तावित राजनीति प्याकेजमा माओवादी नेतृत्वको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। ”

Freenepal.com.np | Nepal News

गिरिजाप्रसाद कोइराला “उच्चस्तरीय राजनीतिक संयन्त्रले सबै समस्या समाधान गरी राजनीतिक डेडलक (गतिरोध) अन्त्य गर्नेछ।”

Archive for the Category ‘Sports’

हड्डी बलियो बनाउनुछ भने फुटबल खेल्नुस

हड्डी बलियो बनाउनुछ भने फुटबल खेल्नुस

वाशिङ्गटन । यदि तपाई सातामा दुई वा तीन पटक फुटबल खेल्नु हुन्छ भने चक्कर लागेर लड्ने र हड्डी टुट्ने आशंका निकै कम हुनेछ। कोपनहेगन युनिभर्सिटीमा गरिएको एक शोधबाट यो कुरा थाहा भएको हो  ।
शोधकर्ताहरुका अनुसार फुटबल खेल्दा हड्डीहरुको घनत्व बढ्दछ र शारीरिक अस्थिरतामा पनि कमी आउनेछ।
शोधकर्ताहरुका अनुसार बच्चा वा युवाहरुका साथ महिला र पाकाले पनि [...]

यो हो विश्व रेकर्ड

यो हो विश्व रेकर्ड

सिड्नी । अमेरिकन बाइकर सेन एनस्लोले सबैभन्दा लामो जम्प गरेर विश्व रेकर्ड तोडेका छन् । अस्ट्रेलियाको सिड्नी हार्बरमा हावामा गोता लगाउँदै यी बाइकरले आफ्नो हार्ले डेविडसन बाइकबाट दश वर्ष पुरानो विश्व रेकर्ड तोडेका हुन्।
आफ्नो हार्ले डेविडसन एक्सआर १२०० बाट सेथले १८३.७ फिट लामो छलाङ्ग लगाएका थिए । यसअघि उनले १७५ फिट अग्लो छलाङ्ग लगाएका थिए [...]

म्याराथन धावक भण्डारीलाई मोटरसाइकल

म्याराथन धावक भण्डारीलाई मोटरसाइकल

बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुद -साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक राजेन्द्र भण्डारी आज सम्मानित हुनुभएको छ ।
नेपाल एमेच्योर एथलेटिक्स सङ्घद्वारा यहाँ आयोजित कार्यक्रममा दि गणेश इन्टरप्राइजेजको तर्फबाट भण्डारीलाई सम्मानस्वरुप सुजुकी मोटरसाइकल प्रदान गरिएको थियो ।
सो अवसरमा रक्षामन्त्री विद्यादेवी भण्डारीले देशलाई सकारात्मक ढङ्गले अगाडि बढाउन खेल महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
धावक [...]

2010 Winter Olympics

2010 Winter Olympics

Germany’s Christina Beier and William Beier perform in the Ice Dance Free program at the Pacific Coliseum in Vancouver, during the 2010 Winter Olympics on February 22, 2010. AFP PHOTO / YURI KADOBNOV

भलिवलको उपाधि विश्व मगर समाजलाई

भलिवलको उपाधि विश्व मगर समाजलाई

नयाँ वर्ष २०१० को अवसरमा गैर आवासीय नेपाली सघं बेल्जियमद्वारा आयोजित भलिवल प्रतियोगिताको उपाधि विश्व मगर समाज बेल्जिएमले चुमेको छ । मोना समाज आन्तरपेन लाई ३.१ को सेटमा पछाडि पार्दै विश्व मगर समाज बेल्जियमले भलिवलको उपाधि चुमेको हो ।

डान्सको यो तरिका ठिक छ

डान्सको यो तरिका ठिक छ

भ्यान्कोभरको प्यासिफिक कोलिसियुममा २०१० विन्टर ओलम्पिक आइस डान्स प्रतियोगितामा सहभागी रुसी युवायुवतीहरु अभ्यास गर्दै। एएफपी

Dubai Tennis Championship

Dubai Tennis Championship

Jelena Jankovic from Serbia returns the ball to Aravane Rezai from France during the 3rd day of Dubai Tennis Championship in Dubai, United Arab Emirates, Tuesday, Feb. 16, 2010. (AP Photo/Kamran Jebreili)

Israel’s Shahar Peer returns the ball to France’s Virginie Razzano during their WTA Dubai Tennis Championships second round tennis match in the Gulf emirate [...]

सहिद तेज बहादुर अमात्य ईन्टरनेशनल क्रिकेट

सहिद तेज बहादुर अमात्य ईन्टरनेशनल क्रिकेट

सोमबार वीरगंजको अदर्शनगर रंगशालामा आयोजना सम्पन्न भएको सहिद तेज बहादुर अमात्य ईन्टरनेशनल क्रिकेट प्रतियोगितामा भएको महिलाहरुको फाइनल खेलमा भारत महिला संघको व्याट्सम्यान  आउट भएपछि खुसी मनाउँदै नेपाली महिला क्रिकेट खेलाडीहरु। नितेश माथेमा/वीरगंज

क्विक्स बास्केटबलमा कान्तिपुर स्कुल

क्विक्स बास्केटबलमा कान्तिपुर स्कुल

काठमाण्डौ एकेडेमीद्वारा आयोजित क्विक्स अन्तर विद्यालय छात्रा बास्केटबल प्रतियोगिताको फाइनल खेलमा कान्तिपूर इङ्गलीस स्कूलले विजय हासिल गरेको छ ।
अत्यन्त रोमान्चक प्रतिस्पर्धामा कान्तिपूरले टेरेसा एकेडेमीलाई ३१ का विरुद्घ २३ अंकले पराजित गरी रु ५१,००० को प्रथम पुरस्कार राशी रहेको क्विक्स अन्तर विद्यालय स्तरीय छात्रा बास्केटबल प्रतियोगिता २०१० मा आफ्नो बर्चश्व कायम गर्न सफल भएको छ । [...]

जन्म महिनामा निर्भर छ सफलता

जन्म महिनामा निर्भर छ सफलता

वाशिङ्टन । यदि तपाई पनि आफ्नो बच्चालाई स्पोर्टस स्टार बनाउन चाहनु हुन्छ भने आफ्नो गर्भवली हुने यस्तो योजना बनाउनुस कि बच्चा जनवरीमै जन्मोस् । क्वीन्सल्याण्ड विश्वविद्यालय अफ टेक्नोलजीको इन्ष्टीच्युट अफ हेल्थ एण्ड बायोलजीकल इनोभेसनका शोधकर्ताहरुले यो दावी गरेका छन् कि बच्चाको जन्मको महिनाले उसको स्वास्थ्य, फिटनेस र खेल क्षमता प्रभावित गर्दछ ।
इन्ष्टीच्युटका डा. एड्रीयान बारनेट [...]

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • Bijaya: Hello principal sir timi le yo k gareko ho lag chhaina .sayad timro pani chori 8 class ma padchin hola ani...
  • nepali: Better send those money 2 the poor n hunger peoples who r suffering in our country instead of wasting on...
  • Ajithkumar CC: I appreciate the work that you have put in, in this page. Really good, also I wish to quote a few...
  • Basanta Ale: I agree with mr om. That was good!!!!! if u can’t provide safety to those who are living here, how...
  • Om Bikram Thapa: यही अहिले भयको भुमीको पनि तिमीहरुले बिकास गर्दैनौ अरु भुमिको कुरागर्दै किन यि सिधा जततालाई फेरी...