रूसमा रहेका नेपालीहरूको क्रियाकलापको झलक (ई. सं. २००९)

रूसमा रहेका नेपालीहरूले विगत वर्षहरूमा जस्तै सन् २००९ मा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेर नेपाली संस्कृति, भाषा, साहित्य, खेलकूद, मैत्री सम्बन्धको विकास आदिको संरक्षण तथा सम्बर्धनमा योगदान पुर्याएका छन् ।
यहाँनेर सर्वप्रथम रूसमा रहेका नेपालीहरूका विभिन्न संघसंस्थाहरूको छोटकरीमा परिचय दिनु युक्तिसंगत हुनेछ । विश्वभरिका गैरआवासीय नेपालीहरूलाई समेट्ने अभियानमा अग्रगण्य भूमिका खेल्ने रूसमा रहेका गैरआवासीय नेपालीहरू तथा [...]
January 14, 2010 | Posted in nrn-rus-2009 | बांकी अंश »


