ओशोका तर्कहरु

देवता
देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खासमा हाम्रो वरिपरि नै मल्टी डायमेनसनल एकिजस्टेन्स छ। एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ। एउटौ विन्दुमा त्यो सबै हुन्छ। तिमी आफुलाई देवतामा परिणत गर्न सक्छौ ।
मानिस
कुनै पनि मानिसमा उसका पहिलेका जन्महरुको स्मृति जगाउने हो भने थाहा हुन्छ, ऊ मानिस हुनुभन्दा पहिले गाई थियो, आत्मिक विकासको हिसाबले । [...]




