/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

Archive for the Category ‘Lifestyle’

तनावग्रस्त पुरुष अनेक महिलातिर आकर्षित

तनावग्रस्त पुरुष अनेक महिलातिर आकर्षित

एउटा नयाँ अध्ययनका अनुसार जब पुरुष तनावग्रंस्त हुन्छन् तब उनीहरु कैयौ महिलाकातर्फ आकर्षित हुन लाग्दछन् । रोयल बी सोसाइटीद्वारा प्रकाशित एक अध्ययन रिपोर्टअनुसार सामान्य पुरुष आफूजस्तै देखिने महिलातर्फ आकर्षित हुने गर्दछन् ।
तर, यदि उ तनावको अनुभव गर्न लाग्दछ भने उ अलग अलग महिलातर्फ आकर्षित हुन लाग्दछ।
यो अभ्यासका अनुसार सामान्य र अपेक्षाकृत सुखी पुरुष आफैजस्तो नदेखिने [...]

म बृद्ध छु, मलाई चाहियो सेक्स

म बृद्ध छु, मलाई चाहियो सेक्स

यदि तपाई सोच्नु हुन्छ कि पुरुषमा यौन चाहना उमेरको एउटा चरणमा पुगेर समाप्त हुने गर्दछ त्यसो हो भने तपाई गलत सोचिरहनु भएको छ।
त्यसो त हामी आमरुपमा यही सोच्दछौ कि एउटा पुरुषमा यौन चाहना रिटायर्ड उमेरपछि समाप्त हुने गर्दछ । तर द बृटिश मेडिकल जर्नलमा प्रकाशित एक सर्वे रिपोर्ट अध्ययन गर्ने हो भने पुरुष ८५ वर्षको [...]

बढी स्वस्थ पुरुषलाई बढी सेक्स आवश्यक

बढी स्वस्थ पुरुषलाई बढी सेक्स आवश्यक

न्युयोर्क । हट्टाकट्ठा र  स्वस्थ पुरुषतिर सुन्दरीहरु त्यसै आकर्षित हुँदैनन् । बैज्ञानिकहरुको भनाइअनुसार बढी स्वास्थ पुरुषलाई लामो समयसम्म बढी सेक्स आवश्यक पर्ने गर्दछ। युनिभर्सिटी अफ शिकागोका अनुसन्धानकर्ताहरुको एउटा टोलीले यो तथ्यको खुलासा गरेको हो ।
अध्ययनका अनुसार निकै राम्रो र शानदार स्वास्थ्यस्थिति भएका पुरुष र महिला औषत वा खराब स्वास्थ्य भएका पुरुष र महिलाको तुलनामा यौनिक [...]

ब्राजिलियन गर्दछन् सबैभन्दा लामो सेक्स

ब्राजिलियन गर्दछन् सबैभन्दा लामो सेक्स

पेन्गुइन एटलस अफ ह्युमन सेक्सुअल विहेवियरका अनुसार ब्राजिलका मानिस सबैभन्दा बढी समयसम्म यौनक्रिया गर्दछन् । औषतः ब्राजिलियनहरु एक पटकको सेक्स क्रियामा तीस मिनेटसम्म लगाउने गर्दछन्।
यता थाइल्याण्डका मानिस यौन क्रियामा सबैभन्दा कम समय लगाउने गर्दछन् । थाइल्याण्डमा औषतः सेक्सको समय मात्र १० मिनेट छ।
द सनमा प्रकाशित सेक्स टुर अफ वर्ल्डमा भारतको नाम पनि उल्लेख छ। भारतमा [...]

स्टेचरमा सुतेर दुलहीले लिइन् सातफेरा

स्टेचरमा सुतेर दुलहीले लिइन् सातफेरा

रेवाडी भारत । अस्पतालको ओछ्यानमा दुलही सुतेकी छन् । हातमा मेहन्दी लगाइएको छ। तर दायाँ हातमा सिरिञ्ज पनि लगाइएको छ। रगत दिइदैछ । दुलाह उनको बायाँ हातको औंलामा औंठी लगाइदिइरहेका छन् । सात जन्मसम्म साथ रहने कसम खाइंदैछ। सोमबार राति सहरको एउटा हस्पतालमा यसरी नै एउटा विवाह सम्पन्न भयो ।
सोमबार अपरान्हसम्म गाउँको मोहदीनपुर निवासी धनीरामकी [...]

आफ्नो साथीसँग केही नलुकाउनुस्

आफ्नो साथीसँग केही नलुकाउनुस्

लण्डन । एउटा नयाँ अध्ययनले आफ्नो पूर्व सेक्स सम्बन्ध र कुनै पनि प्रकारको सेक्स संक्रमणका बारेमा आफ्नो जीवन साथीलाई बताउनु बलियो सम्बन्धका लागि अति उत्तम हुने देखाएको छ।
१५ देखि २४ वर्ष उमेर समूहका १२०० भन्दा बढी व्यक्तिमा गरिएको यो सर्वेक्षण अध्ययनमा सहभागी युवाहरुका अनुसार सेक्स सम्बन्धका बारेमा साथीसँग छलफल गर्नदेखि डराउछन् । ३० प्रतिशतले आफ्नो [...]

बागवानीबाट यौन जीवनमा सुधार

बागवानीबाट यौन जीवनमा सुधार

बागवानीलाई सौखका रुपमा लिनु स्वस्थ जीवनका लागि निकै राम्रो तरिका हुन सक्दछ, यो त पहिलादेखि सबैलाई थाहा भएकै कुरा हो । तर अब एउटा नयाँ अध्ययनले बागवानीको सौखले पुरुषको यौन जीवन पनि बलियो हुन सक्ने खुलासा गरेको छ।
मेडिकल युनिभर्सिटी अफ भिएनाका अध्ययनकर्ताहरुको टोलीले यसबारेमा अध्ययन गरी यो परिणाम निकालेका हुन्। युरोपिय युरोलजी जर्नलमा प्रकाशित अध्ययन [...]

कैजुअल सेक्समा छैन मनोवैज्ञानिक खतरा

कैजुअल सेक्समा छैन मनोवैज्ञानिक खतरा

लण्डन । यदि तपाई कैजुअल डेटिङ्ग गर्नु हुन्छ  भने तपाई भावनात्मक र मनोवैज्ञानिक रुपबाट ती व्यक्तिहरुभन्दा बढी सुरक्षित हुनुहुन्छ जो नाता कायम गरेर सेक्स गर्दछन् । एक अध्ययनका अनुसार जो युवा कैजुअल सेक्स गर्दछन् उनीहरुमा मानसिक र भावनात्मक क्षति ती युवाभन्दा कम पुग्दछ जो आफ्नो प्रमीसंग सेक्स गर्दछन्।
जो व्यक्ति प्रेममा गम्भीर छन् र सेक्स गर्दछन् [...]

रक्सी पिउँदा मोटी हुँदैनन् महिला

रक्सी पिउँदा मोटी हुँदैनन् महिला

लण्डन । आफ्नो फिगर बिग्रने चिन्ताले रक्सी पिउन छोडिरहेका महिलाहरुका लागि खुसीको खबर छ। एक ताजा अध्ययनका अनुसार दिनभर काम गरेर रक्सी पिउने महिलाहरु मोटी हुँदैनन् । त्यसो त आमरुपमा रक्सी पिउने महिला मोटी हुने मान्यता छ।
यसविपरीत यो अध्ययनबाट जो महिला रक्सी पिउने गर्दछन् उनीहरुको वजन ती महिलाको तुलनामा निकै कम बढ्दछ जो स्लिम देखिनका [...]

श्रीमतिको दुधबाट बन्यो चीज

श्रीमतिको दुधबाट बन्यो चीज

न्युयोर्क । यो जगतका मानिसहरु स्वादका लागि केके गर्दैनन् तर केही छन् सबै हदसमेत पार गर्दछन्। न्युयोर्कका एक व्यक्तिलाई नै लिनुस् जसले आफ्नै श्रीमतिको दुधबाट चीज बनाए र मानिसहरुलाई खुवाए पनि।
डेनियल एंगर्र नामक यिनलाई श्रीमतिको दुधबाट चीज बनाउने विचार त्यतिबेला आयो जतिबेला उनकी श्रीमतिले दुई महिनाअघि बच्चा जन्माएकी थिइन् । उनीहरुले बच्चालाई खुवाएर बचेको दुध [...]

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • la x: Nepali Janata laai Neta haru le tesai bewkoof banayeko hoina.YO JAMANA MA guhu bagne dharo bat Narayan ko jal...
  • Bijaya: oh! this is the very sad news i am very sad i give condolence with his soul go in heaven
  • sher bro (dharan): pothi basyo bhane ghar ko dhhuri katauna par6 bhanthe yo sujata lai chai india kataunu par6.
  • MEKH GURUNG: yo india lai garna dinu hudaina yasma sabai milera aru kunai rastra lai dinu parchha mero bichar ma ta...
  • Bijaya: hare k yesto sunnu pareko ho nepal ma manche marna ra bachna kunai thegana chaina, a nepali sena ho yasari...