/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”

Freenepal.com.np | Nepal News

केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”

Archive for the Category ‘International’

शान्तिवार्ता सफल हुनमा सावधानीपूर्वक अपेक्षा

शान्तिवार्ता सफल हुनमा सावधानीपूर्वक अपेक्षा

वासिङ्टन । बुधबारदेखि सुरु भएको इजरायल प्यालेस्टिनी प्रत्यक्ष शान्तिवार्ताबारे इजराययली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टिप्पणी गर्दै यस ऐतिहासिक क्षणलाई सफल पार्न आफू पूर्ण प्रयत्नरत रहने तर सावधानीपूर्वक आशा गर्ने विश्वास गर्नुभएको छ ।

अमेरिकी सेना मारिने क्रम बढ्दो

अमेरिकी सेना मारिने क्रम बढ्दो

काबुल । अफगानिस्तानमा युद्ध सुरु भएपछि अमेरिकी सेना यसवर्ष सबैभन्दा बढी मारिएको तथ्य खुलेको छ । फ्रान्सेली समाचार समिति एएफपीको तथ्याङ्क अनुसार यसवर्ष अफगानिस्तानमा ३२३ जना अमेरिकी सेना मारिएका छन् ।

मध्यपूर्वमा शान्तिका लागि अमेरिकाले साहसिक अग्रसरता लिने

मध्यपूर्वमा शान्तिका लागि अमेरिकाले साहसिक अग्रसरता लिने

वासिङ्टन। पूर्व निर्धारित कार्यतालिका बमोजिम मध्यपूर्व शान्ति वार्ताका लागि इजरायली तथा प्यालेस्टिनी नेताहरू वासिङ्टनमा भेला भईसकेका छन् ।

इराक युद्धको उद्देश्य पूरा भयो

इराक युद्धको उद्देश्य पूरा भयो

वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आज राति एक औपचारिक घोषणा गर्नुहुँदै इराक युद्धको अन्त्य भएको कुरा व्यक्त गर्नुभएको छ ।

थाइल्याण्डको विवाहित एक जोडी आक्रमणमा

थाइल्याण्डको विवाहित एक जोडी आक्रमणमा

बैंकक। दक्षिणी थाइल्याण्डको अशान्त प्रान्त पत्तानीमा एम्बुसमा परी विवाहित एक जोडी मारिएको कुरा स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तान हवाई हमलामा ५५ को मृत्यु

पाकिस्तान हवाई हमलामा ५५ को मृत्यु

पेशावर । पाकिस्तानद्वारा विद्रोही लडाकूहरू विरुद्ध उत्तरपश्चिमी आदिवासी जनजाति क्षेत्रका उनीहरूका लुक्ने अखडामा बुधबार गरिएको हवाई हमलामा मर्नेको सङ्ख्या ५५ पुगेको र जसमा केही सर्वसाधारण पनि मारिएको सुरक्षा अधिकारीले बताएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति रुस जाने

दक्षिण कोरियाली राष्ट्रपति रुस जाने

सोल। दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ-बाकले अर्को हप्ता एक विश्वव्यापी मञ्चको बैठकमा भाग लिन जानु हुँदा रुसी राष्ट्रपति दिमित्री मेद्भेदेभलाई भेट्नु हुने राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ ।

चिनीया टोलीद्वारा १४५१ को उपचार

चिनीया टोलीद्वारा १४५१ को उपचार

ठाट्टा, पाकिस्तान । चिनीया उद्धार टोलीले सोमबार रातिसम्ममा पाकिस्तानको बाढीग्रस्त दक्षिणी जिल्लामा १४५१ बिरामीलाई उपचार गरेको टोलीका नेताले मङ्गलबार बताएका छन् ।

लागुऔषध बादशाह पक्राउ

लागुऔषध बादशाह पक्राउ

मेक्सिको सिटी। लामो समयदेखि वारेन्ट जारी भई ‘मोस्ट वान्टेड’को सूचीमा रहेको मेक्सिकोका लागुपदार्थ तस्कर बादशाह ‘द बार्बी’ आज पक्राउ परेको कुरा मेक्सिकाली अधिकारीले जनाएका छन् ।

उत्तरकोरियाली सरकारलाई सघाउनेलाई नयाँ प्रतिबन्ध

उत्तरकोरियाली सरकारलाई सघाउनेलाई नयाँ प्रतिबन्ध

वासिङ्टन । निषेधित वा अनुचित व्यापारको माध्यमबाट उत्तर कोरियाली सरकारलाई सहयोग पुर्‍याइरहेका आफ्ना चारजना नागरिक र आठवटा व्यापारिक संस्थामाथि अमेरिकी राष्ट्रिय कोष विभागले केही प्रतिबन्धात्मक कारबाही गरेको छ ।

Advertisement

Polls

राष्ट्र संघीय मिसन अनमिनको म्याद थप गर्नु आवश्यक छ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • dika: Who will make it respectable? YOU MUST DO It, as you are in the ledership? You just can’t do BHASHAN to...
  • manav thapa: wa wa maina ko man , suru ma line dine antim ma lat hanne, katipur ma stabilisd huna pani ta bikas kai...
  • surye: oi mainali toile sachchinoi boleko hoki jhuto yedi juto bhayema katoi umkana paune choinasla.
  • surye: waa… kattiramro thau ho ke gardoichha yahako janataharu….
  • surye: raj sasthako aba pheri janma hunu bhaneko thiha thulo sadayantra hunu ho yo kittipani sambhab chhoina .hami...