Nepal News, Literature, Arts, Lifestyle, Interview » e-sansar

संगीतप्रेमीहरुका लागि सोसल नेटवर्किङ
संगीतप्रेमीहरुका लागि इन्टरनेटमा एउटा नयाँ संसार बनाउने सपनाका साथ अमेरिकी कम्पनी एप्पलले एउटा विशेष प्रकारको सोसल नेटवर्किङ वेभसाइट सुरु गरेको छ।

कम्प्युटर उत्पादकहरु र इन्टरनेट सेवाहरुसँग सम्बन्धित अमेरिकी कम्पनी एप्पलले यो सुविधालाई ‘पिङ्ग’ नाम दिएको छ। ‘पिङ्ग’को उद्देश्य संगीतका शौकिनहरुलाई एकअर्कासँग जोड्न सहयोग गर्नु हो । यो वेभसाइटले ट्वीटरले जसरी नै काम गर्दछ।

यो नयाँ सेवा एप्पलको सफ्टवेयर ‘आई-ट्युन्स’ को माध्यमबाट उपलव्ध हुनेछ। ‘आई-ट्युन्स’, सफ्टवेयर र इन्टरनेटमा गीतसंगीतसँग सम्बन्धित सामग्रीलाई सजाउने सफ्टवेयर हो ।

पिङ्ग उपयोग गर्ने प्रयोगकर्ताहरु न सिर्फ एकअर्कासँग जोडिने छन् यहाँ उनीहरुले एउटै समयमा कुनै गीत सुनिरहेका छन् भन्ने बारेमा पनि वेभसाइटमा एउटा सूची तयार हुनेछ।

सानफ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा यो सुविधा सर्वसाधारणसामु प्रस्तुत गर्दै एप्पलका प्रतिनिधि जब्सले भने, यो नयाँ सुविधा विशेषगरी संगीतप्रेमीहरुलाई एकअर्कासँग जोड्ने र सोसल नेटवर्किङ्गको मौका दिनका लागि हो ।

उनले भने-हामीलाई आशा छ, यो एप्लिकेशन चाँडै लोकप्रीय हुनेछ। किनभने यसको सुरुवातका साथै १६ करोड मानिसले यसको प्रयोग गर्न सक्नेछन् ।

‘आई-ट्युन्स’ सफ्टवेयरको माध्यमबाट यो सेवा आई-फोन्स’ र ‘आई-पोड्स’मा पनि उपलव्ध हुनेछ। विज्ञहरुका अनुसार सोसल नेटवर्किङ्गको दिशामा यो एउटा नयाँ पाइला हो, यो सेवा सामाजिक नेटवर्किद्म वेभसाइटमा एउटा नयाँ जीवन भर्नेछ।

संगीतका शौकिन र संगीतकारहरुका लागि एकअर्कासँग जोड्ने यसप्रकारको सुविधा ‘पिङ्ग’ भन्दा पहिला ‘माइस्पेस’ नामक वेभसाइटमा उपलव्ध थियो ।

इन्टरनेट सेवामा कडा सुरक्षा अपनाउन निर्देशन
मनिला । फिलिपिन्स सरकारले सबै सरकारी कार्यालयलाई इन्टरनेट सेवाको सुरक्षा व्यवस्थालाई कडा बनाउन निर्देशन दिएको छ ।

इन्टरनेट सेवालाई अवरुद्ध पार्ने उद्देश्यले त्यसमा संलग्न हृयाकरले सरकारको मुख्य इन्टरनेट वेबसाइटको सूचना प्रणालीमा अबरुद्ध गरेपछि आज सरकारले यस्तो निर्देशन दिएको हो ।

हामीले सबै सरकारी कार्यालयलाई उनीहरुका सबै वेबसाइटहरुको पुनरावलोकन गर्न र सुधार गर्न सबै सरकारी निकायलाई सतर्क रहन निर्देशन दिएको फिलिपिन्सका राष्ट्रपतिका सूचना सल्लाहकार हर्मिनियो कोलोमाले बताए ।

उनले राष्ट्रपति बेनिग्नो अक्वीनोका र सरकारका औपचारिक वेबसाईट भने सुरक्षित रहेको जानकारी दिए ।

कोलोमाले भने- हामीले हाम्रा वेबसाईटको हृयाकिङ र अन्य साइबर अपराधका घटना रोक्न राम्रो कसरत लागू गरिरहेका छौँ ।

इन्टरनेट सेवा प्रदायक संस्था गुगलमा खोजी गर्दा आज अपरानहदेखि त्यहाँ समस्या देखापरेपछि सो सेवा अबरुद्ध भएको जानकारी भएको थियो । एपी

फेसबुकले च्याट सेवा बन्द गर्ने
लोकप्रिय सामाजिक सञ्जाल सोसियल नेटवर्किङ साइट फेस बुकले सर्च इञ्जिन इन्टरनेट एक्सप्लोरर सिक्सबाट हुने च्याट सेवा आगामी भदौ तीस देखि बन्द गरिने जानकारी दिएको छ।

यद्यपी इन्टरनेट एक्सप्लोररको अन्य अपडेटेड भर्सन र अन्य ब्राउजरबाट भने फेसबुक च्याटमा कुनै असर पर्ने छैन। फेस बुक च्याटमा, कुरा गर्दा गर्दै अफलाइन हुने र सन्देश प्रवाह नहुने जस्ता विभिन्न समस्या देखिइरहेको समयमा फेसबुकले त्यसमा सुधार गर्न भन्दै इन्टरनेट एक्सप्लोररको भर्सन सिक्सबाट हुने च्याट बन्द गर्न लागेको जनाएको छ।

विश्वभरका इन्टरनेट प्रयोगकर्ता बीच इन्टरनेट एक्सप्लोरर भर्सन सिक्स दोस्रो सबैभन्दा बढी प्रयोग हुने इन्टरनेट सर्च इञ्जिन हो। हाल विश्वका इन्टरनेट प्रयोगकर्ता मध्ये सत्र प्रतिशतले सोही भर्सनको इन्टरनेट एक्सप्लोरर प्रयोग गर्ने गर्छन्। फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो ब्राउजर सर्भिस अपडेट गरेर आफ्नो च्याट सेवा कायम राख्न  सुझाव दिएको छ । फेसबुक हाल विश्वको सबैभन्दा बढी मानिसले प्रयोग गर्ने सामाजिक सन्जाल साइट हो। हालसम्म विश्वका करिव पचास करोड मानिसहरु फेसबुकमा दर्ता भैसकेका छ्न्।

फेसबुकमा अब ठाउँ पनि थहा पाइने
पचार करोड सदस्य रहेको सामाजिक सञ्जाल फेसबुकमा अब आफ्ना साथी रहेको ठाउँ पनि थाहा पाउन सकिने भएको छ।

अमेरिकी टेलिभिजन सीएनएनका अनुसार स्थान देखिने सुविधा ‘फेसबुक प्लेसेज’ सुरुवात भएको घोषणा क्यालिफोर्नियास्थित फेसबुक मुख्यालयमा बुधबार गरिएको हो । यसबाट प्रयोगकर्ताले मोबाइल फोनमार्फतसमेत आफ्नो साथी रहेको स्थानबारे थाहा पाउनेछन् । यो सुविधा अमेरिका र उच्चस्तरीय मोबाइल सेटमा उपलव्ध हुनेछ। यसलाई चाँडै अरु देश र साधारण मोबाइल सेटमा उपलव्ध गराइने फेसबुकका अधिकारीले जनाएका छन् ।

फेसबुकमा आफ्ना साथीहरु रहेको स्थानबारे थाहा पाउन चाहने व्यक्तिले ‘चेक इन’ लेखिएको बटममा क्लिक गर्नुपर्छ । त्यसपछि फेसबुकले साथी रहेको स्थानबारे थाहा दिनेछ। ‘चेक इन गर्ने वित्तिकै फेसबुकको न्युज फिडमा प्रयोगकर्ता रहेको स्थानबारे उसका साथीहरुलाई जानकारी मिल्नेछ।’ फेसबुक प्लेसेजका उत्पादन प्रबन्धक माइकल स्यारोनले फेसबुक ब्लगमा लेखेका छन् ।

यो सुविधाको गलत प्रयोग रोक्न तथा व्यक्तिगत गोपनीयता रक्षा गर्न स्थानको जानकारी आफूले चाहेका साथीलाई मात्र गराउने व्यवस्था गरिएको छ। प्रयोगकर्ताले कुनै पनि बेला ‘चेक इन’ सुविधा फिर्ता गर्न सक्ने पनि स्यारोनले जनाएका छन् ।

ट्वीटरमार्फत प्रचार अभियान
सोल। उत्तर कोरियाले आफ्नो प्रचार अभियानलाई यु टयुवमा भिडियो समावेश गरी टवीटरमार्फत् आफ्नो २१ औँ शताब्दी सुहाउंदो प्रचार अभियान सुरु गरेको छ ।

उत्तरकोरियाली सरकारले अउरीमिन्जोक नामक माइक्रो व्लगिङमार्फत् दक्षिण कोरिया र अमेरिका विरुध्दका सामग्री समावेश गरेको छ ।

दक्षिणकोरियाले यो साइटलाई रोक लगाएको छ भने उत्तरमा पनि थोरै मानिसको मात्र कम्प्युटरमा पहूँच रहेको छ ।

यस अन्तर्गत एउटा टवीट्मा गत मार्चमा उत्तर कोरियाले टर्पेडो आक्रमणबाट दक्षिणको जहाज डुवाएको आरोपको खण्डन गरेको छ र अर्कोले अमेरिकी नेतृत्वमा उत्तर कोरिया र इरानलाई आर्थिक नाकाबन्दी लगाएको कुराको विरोध गरिएको छ । एएफपी

फेसबुकले ५० करोड पार गर्‍यो
सामाजिक सञ्जाल वेभसाइट फेसबुकको सदस्य संख्या ५० करोड पुगेको छ । सन् २००४ मा सुरु भएको यो वेभसाइटले गत ६ महिनामा १० करोड नयाँ सदस्य थपिएका छन्।

फेसबुकले भनेको छ कि यसले यो संख्यालाई एउटा ‘महत्वपूर्ण मूल्यको पत्थर’ मानेको छ। र उसले आफ्ना सदस्यका किस्सासँग विनम्र र प्रेरित महसुस गरिरहेको जनाएको छ।

टेक्नोलजीका एक ब्लग ‘पकेट लिट’ का स्टुअर्ट माइल्सका अनुसार आजभोलि धेरै मानिस इन्टरनेटको प्रयोग गरिरहेका छन् र उनीहरु आफ्ना मित्रहरुलाई जानकारी बाँड्न चाहन्छन् ।

स्टुअर्ट भन्छन्-फेसबुकको सुरुवात सामान्य थियो तर विस्तारै विस्तारै यसको लोकप्रीयता बढिरहेको छ र अचानक एकअर्कालाई फेसबुकमा आउनका लागि प्रेरित गर्न लागे ।

माइल्सका अनुसार फेसबुकले ५० देखि ७५ करोडसम्म पुग्न धेरै समय लाग्ने छैन । जानकारहरुका अनुसार फेसबुकले एक दिन १०० करोडको संख्या पनि पार गर्नेछ।

जसरी फेसबुकको लोकप्रीयता बढ्दोछ यसका प्रतिद्वन्दी लुप्त हुँदै गएका छन् । एक समय सामाजिक सञ्जालको संसारमा छाएको वेभसाइट माइस्पेस अब मात्र ६ करोड ५० लाख सदस्यमा सीमित बनेको छ।

एउटा अर्को प्रतिद्वन्दी बेबोले पनि निकै कठिनाईको सामना गर्नु परेको छ। फेसबुकको अलावा ट्वीटर नै दोस्रो सामाजिक सञ्जाल वेभसाइट हो जुन लगातार अघि बढिरहेको छ।

PDF फाइलहरु कसरी जोड्ने ?
कतिपय अवस्थामा यस्तो हुन्छ कि हामीसँग दुई वा तीनभन्दा पनि बढी पीडीएफ फाइलहरु हुन्छन जसलाई अलग अलग होइन एक साथ राख्ने चाहना हाम्रो हुन्छ। उदाहरणका लागि तपाईसँग २/३ कम्पनीबाट त्यसको प्रोडक्ट क्याटलग मगाउनु भएको छ तर तपाई त्यसलाई अलग अलग फाइलका रुपमा राख्नुको सट्टा एउटै फाइलका रुपमा राख्न चाहनु हुन्छ । यसबाट पछि खोज्न पनि सहज हुनेछ।

त्यस्तै कतिपय अवस्थामा कुनै ठुलो पीडीएफ फाइलका अमुक पृष्ठनै हाम्रा लागि महत्वपूर्ण सावित हुन्छन त्यतिबेला पनि त्यो पनि साथै संग्रह गर्ने चाहना हुन सक्छ । त्यसका लागि ठुलो फाइलबाट उक्त पृष्ठ निकाल्नुपर्ने हुन्छ । तर कसरी ?

यसका लागि अब तपाईलाई यो वेभसाइटले सहयोग गर्न सक्दछ- । तपाईका पीडीएफ फाइलहरुलाई जोडेर एउटा ठुलो पीडीएफ फाइल निर्माण गर्न वा कुनै ठुलो पीडीएफ फाइलका कुनै भाग अलग गर्ने सुविधा यो साइटले प्रदान गर्छ ।

तर यो साइटले एउटा फाइल ८ एमबीभन्दा ठुलो बनाउन सक्दैन । त्यसैले यो कुरा ध्यानमा राख्नु आवश्यक छ। अर्को कुरा पीडीएफ बनेपछि त्यसको डाउनलोड लिङ्क पनि केवल १५ मिनेटसम्म मात्र उपलव्ध हुन्छ । त्यसैले पीडीएफ बन्ने वित्तिकै डाउनलोड गर्न भुल्नु हुन्न ।

यूट्युवद्वारा भिडियो एडिटर जारी
के तपाई केही भिडियोलाई जोडेर एउटा ठुलो भिडियो तयार गर्न चाहनुहुन्छ ? या आफ्नो भिडियोमा काटछाँट गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाईले कुनै प्रोफेशनल भिडियो एडिटिङ्ग सफ्टवेयर इन्स्टल गर्नु आवश्यक पर्ने छैन । किनकि यूट्युबले एउटा अनलाइन भिडियो एडिटर जारी गरेको छ।

युट्युबको टेस्ट ट्युब विभागअन्तर्गत भिडियो एडिटर एप्लिकेशन जारी गरिएको हो । यो एप्लिकेशनको सहयोगबाट-

धेरै भिडियोहरु आपसमा जोड्न सकिन्छ

कुनै भिडियोलाई छोटो बनाउन सकिन्छ।

भिडियोमा अडियो ट्रेक राख्न सकिन्छ।

नयाँ भिडियो तयार गरेर त्यसलाई सिधैं यूट्युबमा प्रकाशन गर्न सकिन्छ।

युट्युबको सफ्टवेयर इन्जिनियर रूषभ दोशी का अनुसार युट्युबले आफ्ना प्रशंसकलाई केही नयाँ दिने चाहनाअनुसार यो एप्लिकेशन जारी गरिएको हो । यस विषयमा थप जानकारीका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ।

विकीपेडिया सम्पादन थप सहज
लण्डन । विकीपेडियाले आफ्नो अनलाइन इन्साइक्लोपेडियाका केही विवादास्पद पृष्ठहरुको सम्पादनमा रहेको कडाईलाई केही खुकुलो पारेको छ। अब विकीपेडियामा यदि तपाईले कुनै तथ्यगत गल्ती थाहा पाउनु भयो भने निष्फीक्रीसँग सम्पादन गर्न सक्नु हुनेछ।

तपाईले प्रस्तुत गर्नू भएको परिवर्तनका विषयमा विकीपेडियाका सम्पादकले समीक्षा गरेर निर्णय गर्ने छन् । विकीपेडियामा अहिले करिब दुई हजार पृष्ठाका सामग्री विवादास्पद श्रेणीका छन् । रोकका कारण यसमा वर्षौदेखि सम्पादन गर्न सकिएको छैन । विकीका संस्थापक जिमी वेल्सले सम्पादनका लागि पेजमा एउटा नयाँ ट्याबसमेत जोडिएको बताए ।

विकीपेडियामा अहिले ३३ लाख लेख छन् । यसमध्ये ०.१ प्रतिशतका लागि मात्र सम्पादनमा प्रतिबन्ध छ।

सपनाको घर सजाउनुस् त्यो पनि अनलाइनमा
नयाँ फ्ल्याट वा घर लिनु भएको छ, या फेरि बनाउन विषयमा विचार गरिरहनु भएको छ र बनावटको विषयमा दिक्दारीमा हुनुहुन्छ ? सोचिरहनु भएको होला कहाँ के राख्दा कस्तो हुनेछ ? सोफा यहाँ राखौ कि त्यही ?

त्यसो हो भने यो सबै समस्याको समाधान एउटा वेभ साइटको रुपमा उपलव्ध छ। रुमले नामक यो साइटमा निःशुल्क पञ्जीकरण गर्नुस् र सुरु गर्नुस आफ्नो सपनाको घर सजाउन । आफ्नो सपनाको घर, फ्ल्याट, अफिस वा केवल एउटा कोठा सजाउनका लागि यहाँ सबै सुविधा छ।