/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

Archive for the Category ‘e-sansar’

भर्चुअल टुरको मजा लिने कि…

भर्चुअल टुरको मजा लिने कि…

एक सात वर्षिया बालिका अस्ट्रेलियाको पूर्वी तटमा क्याम्पियन गरिरहेकी छन् । फेरि उनी त्यहाँबाट उडान भर्छिन् र जावा द्वीपसम्म जाँदै गर्दा बाटोमा स्कुवा ड्राइभिङ्गको मजा लिन्छिन् ।
समुद्रमा उनले ठुलो आकारको माछा देख्छिन् । त्यही माछासंग खेल्दै उनी अगाडि बढ्छिन् र जावा द्वीप पुग्छिन् । जहाँ डल्फिन माछाहरु स्वागतका लागि तयार रहेका हुन्छन्।
यो वास्तवमा भइरहेको छैन, [...]

इन्टरनेट मौलिक अधिकार बनोस्: सर्वेक्षण

इन्टरनेट मौलिक अधिकार बनोस्: सर्वेक्षण

विगत बीस वर्षमा इन्टरनेटले त्यो शिखर चुम्न सफल भएको छ कि संसारभरका करिब ८० प्रतिशत मानिस इन्टरनेटको प्रयोगलाई उनीहरु मौलिक अधिकारमा समावेश गर्नुपर्ने ठान्दछन्।
बीबीसीले गरेको एक सर्वेक्षणअनुसार हरेक पाँच जना वयस्क व्यक्तिमध्ये हरेक चार जना इन्टरनेट प्रयोगको सुविधा आफ्नो मौलिक हकका रुपमा उपयोग गर्न पाउनुपर्ने ठान्दछन् । यो सर्वेक्षण ग्लोब स्क्यान सर्वेक्षण एजेन्सीको माध्यमबाट गराइएको [...]

फ्रीजमा पनि इन्टरनेट

फ्रीजमा पनि इन्टरनेट

सोल । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार नयाँ फ्रीज बजारमा ल्याएको छ। उक्त फ्रीजमा इन्टरनेट सुविधा पनि प्रदान गरिएको छ।
जिपेल ए डायरी नाम दिइएको उक्त फ्रीजले प्रयोगकर्ताको परिवारको तस्वीरसमेत लिन सक्छ । फ्रीजको ढोका स्पर्शसूचक १० इञ्च फराकिलो स्क्रीन राखिएको छ।
यसैसंग वाइफाई सफ्वेयर पनि राखिएकाले फ्रीजका प्रयोगकर्तासम्बन्धी जानकारी तथा फ्रीजमा राखिएको खाद्यवस्तुसम्बन्धी जानकारी प्राप्त गर्न [...]

गुगलको पिकनिकः अनलाइन फोटो एडिटर

गुगलको पिकनिकः अनलाइन फोटो एडिटर

यदि तपाईले केही तस्वीर खिच्नु भएको छ र त्यसलाई अनलाइनमा अपलोड गर्न चाहनु हुन्छ भने अब तपाई पिकनिक नामक अनलाइन फोटो एडिटरको सहयोग लिन सक्नु हुनेछ।
जहाँ तपाई कुनै पनि तस्वीरलाई अपलोड गरेर त्यसलाई सम्पादन गर्न सक्नु हुनेछ। पिकनिक निःशुल्क सेवा हो । यसका अलावा तपाई आफ्नो तस्वीर फ्लिकर, फेसबुक वा पिकासा फोटो स्ट्रीमबाट सिधै फोटोलाई [...]

सहरको नाम नै गुगल

सहरको नाम नै गुगल

टोपेका । अमेरिकी राज्य केन्सासको राजधानी टोपेकाको नाम गुगल राखिएको छ। सहरका मेयरले यो निर्णय यही नामको इन्टरनेट कम्पनीलाई आकर्षित गर्नका लागि गरेका हुन्।
करिब सवा लाख आवादी रहेको यो सहरका मेयर ७९ वर्षिय बिल बुन्टेन इन्टरनेट क्रान्तिलाई ठिकसंग त बुझ्दैनन् तर उनी तीब्र इन्टरनेट कनेक्सनले सहरका युवाहरुलाई फाइदा पुग्नेमा विश्वस्त छन्। उनले सोमबार एक औपचारिक [...]

अवाञ्छित एसएमएसबाट मुक्ति

अवाञ्छित एसएमएसबाट मुक्ति

सन फ्रान्सिस्को। यदि तपाई आफ्नो स्मार्ट फोनमा अवाञ्छित एसएमएस आएर तनावमा हुनुहुन्छ भने अब आइफोनको नयाँ टाइगरटेक्स्ट एप्लिकेशन मात्र तपाईकै लागि हो ।
यो एप्लिकेशनलाई आफ्नो मोबाइलमा डाउनलोड गरेर तपाई मात्र ६० सेकेण्डमा यसबाट मुक्ति पाउन सक्नु हुनेछ। मार्चको अन्त्यसम्म यो एप्लिकेशन टाइगरटेक्स्ट डट कम नामको वेभसाइट सुरु हुनेछ।
यो ब्लेकबेरी स्मार्टफोन वा एन्ड्राइड प्लेटर्फममा चलाइने मोबाइलमा [...]

अनलाइनमा खोज्नुस् सेक्स गर्ने स्थान

अनलाइनमा खोज्नुस् सेक्स गर्ने स्थान

लण्डन । यदि तपाई सेक्स गर्नका लागि कुनै विशेष स्थानको खोजीमा हुनुहुन्छ भने अब तपाईको खोजी कार्य सफल हुने भएको छ।
बस तपाइले अब इन्टरनेटमा आफू अनुकुलको स्थान खोजी गर्न सक्नु हुनेछ। आई जस्ट मेड लभ डट कम नामक वेभसाइटले आफ्ना प्रयोगकर्ताहरुलाई संसारसामु सेक्स गर्ने स्थान बताउने मौका दिइरहेको छ।
यो साइटले गुगल म्यापको सहयोग लिने गर्दछ। [...]

फेसबुक दशको सबभन्द महत्वपूर्ण आविस्कार

फेसबुक दशको सबभन्द महत्वपूर्ण आविस्कार

लण्डन । बेलायती इन्टरनेट उपभोक्ताको रायमा सामाजिक सञ्जाल फेसबुक गत दशकको सबैभन्दा उत्तम आविस्कार हो । एक हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणबाट यो खुलासा भएको हो ।
सर्वेक्षणमा सहभागीहरुलाई आफ्नो तीन वता सबभन्दा मनपर्ने आविस्कारका बारेमा प्रश्न सोधिएको थियो । यसमध्ये ७३ प्रतिशत सहभागीले फेसबुक छानेका थिए ।
लोकप्रीयताको स्थितिमा ६२ प्रतिशत मतका साथ आइफोन दोस्रो स्थानमा [...]

याहुमा अब ट्वीटर पनि

याहुमा अब ट्वीटर पनि

फेसबुकपछि याहुले ट्वीटरसंग पनि सम्झौता गरेको छ ।यो सम्झौताअनुसार अब याहुको विभिन्न साइटमा ट्वीटरको ट्वीट्स पनि देख्न सकिनेछ।
प्रयोगकर्ताले केबल आफ्नो र आफ्नो साथीको ट्वीट बढ्न मात्र सक्ने छैनन् अब याहुबाटै ट्वीट पनि गर्न सक्नेछन्  ।यसका लागि उनीहरुलाई ट्वीटरमा जानु आवश्यक पर्ने छैन ।
याहुले यस्तै सम्झौता फेसबुकसंग पनि गरेको थियो । अब याहुको मुखपृष्ठमा फेसबुकको अपडेट [...]

लुटेराका लागि पनि वेभसाइट

लुटेराका लागि पनि वेभसाइट

लण्डन । सामाजिक सञ्जाल साइटका रुपमा सुरु गरिएको डच वेभसाइट प्लीज रांब मी चोर, लुटेराका लागि लुट्न सुनौलो अवसर उपलव्ध गराइरहेको छ। साइटले युजरको सबै प्रकारका खबर अर्काकोमा पुग्दछ।
यद्यपि साइट निर्माताका अनुसार उनीहरुको इच्छा यो होइन कि साइटको माध्यमबाट खबर दिएर कोही लुटियोस् । एक प्रकारले हेर्ने हो भने हामी मानिसलाई सचेत गराइरहेका छौ कि [...]

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • ramesh khapangi: yesto kura lai sarkar la kada bhanda kada karbahai garnu parcha yeato garnu ramro hoina sab vanda...
  • Ganesh Gurung: anuharma kharani dhasera k baba huncha r? sabai thag hun kam garne dukhalae jogi banyo ghadaharu...
  • G Gurung(Pokhara UK): Afna party ka neta haru jastai vrastachari ra nalaek vaepani uniharu lai ramrai lagda...
  • Raji Thapa: She was borned by india and she doesn’t want to killed by india so she might resgin her position...
  • Dika: Why not take him by another luxurious ‘FLYING AMBULANCE’ including a dozen of their relatives and...