हारेको होइन संसदले निर्णय दिन नसकेको हो : नेता पौडेल

काठमाडौँ। नेपाली काँग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा आफूले हारेको नभई व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको बताउनुभएको छ ।




झलनाथ खनाल “नेपाली काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय गरेको छैन, यसमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुनेछ।”
केपी शर्मा ओली “सत्ता कब्जाको नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि माओवादीको नेतृत्वमा सरकार बन्न दिन्नँ ”

काठमाडौँ। नेपाली काँग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा आफूले हारेको नभई व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको बताउनुभएको छ ।

दाङ । घोराही नगरपालिका-११ भोजराज अधिकारीको घरमा राखिएको बम आज नेपाली सेनाले निष्क्रीय पारेको छ । घोराहीमा रहेको नेपाली सेनाको टोलीले करिब एक घण्टा लगाएर बम निष्त्रिmय पारेको थियो ।

काठमाडौ । देशका विभिन्न भागमा भएका बेग्लाबेग्लै दुर्घनामा नौजनाको मृत्यु भएको छ । म्याग्दीमा घाँस काट्न गएका दरवाङ गाउ विकास समिति-४ हिदीका २८ वर्षीय भीबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन । रत्ननगरको टिकौलीमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोलपम्पमा गैंडाले आक्रमण गर्दा एकजना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका (एसएलसी) पूरक परीक्षाको परीक्षाफल ढिलो प्रकाशन गर्ने भएको छ ।

गोरखा। गोरखाबाट काठमाडौ फर्कने क्रममा एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराई चढ्नुभएको सवारीसाधनलाई सोही दिशामा गुडिरहेको एक यात्रुबसले शुक्रबार ठक्कर दिएको छ ।

विराटनगर । ऊर्जामन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले प्रधानमन्त्री निर्वाचनमा नेकपा -एमाले) जस्तो जिम्मेवार पार्टी तटस्थ बसेर मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ ।

काठमाडौँ । नेपाली काँग्रेस १२ औँ महाधिवेशन भव्यरूपमा सम्पन्न गर्न गठित प्रचारप्रसार समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ ।

इलाम। वैदेशिक रोजगारीको सिलसिलामा दुई साताअघि साउदी अरब पुगेका इलाम लक्ष्मीपुर-२ का २५ वर्षीय खेम भण्डारीको ज्यान गएको छ ।

काठमाडौ । रात्रिकालीन उद्योग व्यवसायमा संलग्न मजदुरले सरकारले रात्रिकालीन व्यवसाय बन्द नै गर्नेतर्फ नलागी व्यवसायलाई मर्यादित बनाउन समस्याको पहिचान गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
