/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

Archive for the Category ‘Song’

गीत

गीत

बिघ्न हटाउ बाधा हटाउ भन्छु भन्नलाई
घटाऊन सकिन झनै बढी दिने पीडालाई
कहिले छ    एउटा   पिर    कहिले अर्कै पिर
जता फर्के पनि माछोलाई झै छ तिखो झिर
हासी खुशी बिताउ जीवन भन्छन् भन्नलाई
घटाऊन  सकिन  झनै   बढी  दिने  पिडालाई
टालेर पनि नसकिदो रैछ दुस्ख हरुलाई
परिभाषा यती होत जीवन जिउनलाई
एक बारको जीवन हो भन्छन् भन्नलाई
घटाऊन सकिन झनै बढी दिने पीडालाई
विश्वकाजी राई/युके

एउटालाई दु:ख पर्दा

एउटालाई दु:ख पर्दा

एउटालाई दु:ख पर्दा मान्छे त्यसै हासि दिन्छन
ब्यथा पोख्ने ठाउनै हुन्न भन्योभने रिसाइ दिन्छन
सिथिल हुन्छु त्यसै त्यसै नबुझेझै गर्छन् सबै
मनको बाध भत्काइ दिन्छन गोधुलिमा बस्छु रुदै
दुख्छ भित्र निचोरिन्छु मान्छे त्यसै हासि दिन्छन
ब्यथा पोख्ने ठाउनै हुन्न भन्योभने रिसाइ दिन्छन
सरदमा फुल्ने फुल ओईलि एकदिन झर्नैपर्छ
मृत्‍यु हाम्रो तितो सत्य हो एकदिन त मर्नैपर्छ
धरातल एउटै सम्झे मान्छे त्यसै हासि दिन्छन
ब्यथा [...]

प्रीयतम आउने बाटो भरी

प्रीयतम आउने बाटो भरी

प्रीयतम आउने बाटो भरी
झिलीमिली दीप बलेछ
मधुर मिलनमा सिमसिम झरी
अहा इन्द्रेणी खुलेछ

किरण हत्केलाले छोप्न खोजें
चन्द्र नै उनी रहिछीन्
स्पर्श हुनासाथ हाँस्न खोजेँ
लाजले मइन भइछीन्

कस्तुरी वास मनैमा छुने
मृगीणी नयन उस्तै
डुब्दै डुब्दै मायाले छोप्ने
बादलु कपाल खस्तै

प्रीयतम आउने बाटो भरी
झिलीमिली दीप बलेछ
मधुर मिलनमा सिमसिम झरी
अहा इन्द्रेणी खुलेछ
राकेश कार्की/लस् [...]

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • ramesh khapangi: yesto kura lai sarkar la kada bhanda kada karbahai garnu parcha yeato garnu ramro hoina sab vanda...
  • Ganesh Gurung: anuharma kharani dhasera k baba huncha r? sabai thag hun kam garne dukhalae jogi banyo ghadaharu...
  • G Gurung(Pokhara UK): Afna party ka neta haru jastai vrastachari ra nalaek vaepani uniharu lai ramrai lagda...
  • Raji Thapa: She was borned by india and she doesn’t want to killed by india so she might resgin her position...
  • Dika: Why not take him by another luxurious ‘FLYING AMBULANCE’ including a dozen of their relatives and...