/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

सुवासचन्द नेम्बाङ “जनताले छैठौ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसक्ने दलहरूले अरु के काम गर्न सक्लान् भन्ने प्रश्न गर्न थाल्छन्, यसबाट लोकतन्त्रमाथि नै सङ्कट आउन सक्छ”

Freenepal.com.np | Nepal News

रामचन्द्र पौडेल “प्रधानमन्त्रीको लागि पाँचौ पटकसम्म भएको निर्वाचनमा म हारेको होइन, म हारेको भए कसैले जितेको हुनुपर्छ, व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको हो”

Archive for the Category ‘Poem’

कर्तव्य

कर्तव्य

बिम्बको प्रतिबिम्बमा न भुल है
रुपको माधुर्यताले लोभ्याउँ छ |
कल्पनाको एक्लोपनमा नडुब है
भानुका कीरणले जिस्क्याउँछ   ||
समर्थताको नाममा धोका नदेउ
सामन्तिको पराकाष्ठाले लत्याउँला |
गरीबिको ओछे पनले नडराउँ
सुन खानीको महकले कोल्टे फेर्ला ||
वाद र प्रति वादको आस्वासन छाड
ममताले  तिम्लाई तिरस्कार गर्ला |
समर्थन  त केवल  बाध्यता भैगो
एक्लो भएनि स्वतन्त्र सम्झ  ||
नगाडहरुको बिगुल बोकि
कुना-कुनामा लहर छर |
अध्यारो पनको दीयालो बनि
आत्माको ज्योति [...]

नीलोको खोजमा

नीलोको खोजमा

ससँक्क-ससँक्क गरिरहन्छ
छाँद हालेर मलाई मेरो छायाँ
जीवन थुतेर भागे झैं गरेर
घामको एक लम्बे निठूर रश्मिले
व्याँसी झर्दै, लेक चढ्दै छक्याउदै
नौडाँडा काट्दैछ
यति लामा-लामा टाँग फारेर कि
वल्लोदेखि पल्लो डाँडा कदम राख्नु
मामुली कुरा हो
पछ्याएर समाउने सामथ्र्य छैन मेरो
यसो भनेर म न आफैंलाई
एक लुटेराको हातमा राजिनामा गरिदिन सक्छु
जीवनको उत्तरार्धले मक्किए जस्तो शरीर
दैडाइरहन्छु, दैडाइरहन्छु
मेरो छायाँको मन राख्न
आत्तिनु आत्तिन्छ तर उ
र यस्तरी हेरिदिन्छ [...]

केवल उसैका लागि

केवल उसैका लागि

…………र एकदिन
एकदम आश्चर्यता पूर्वक
मेरो मनको लालसाको असंतृप्त सिमानाहरु
तिम्रा आकांक्षाका डोरहरुसित
निःशर्त एकाकार भए,
अनि अनायासै म
खाली निरउद्देश्य रित्तो हुनुको पिडा भोग्दा भोग्दै
अपरिमित प्राप्तिबाट अताल्लिएं
र तिम्रो मनको संघारमै छताछुल भएँ
कलश छचल्किए सरी ।
हो, त्यही हो…..
सुदुर आकाशमा देखिएको
सुनौलो सगरहरु जस्तै
स्निग्ध, दुवोहरुमा परेका
स्वच्छ,, पवित्र शीतहरुसंग
लुकामारी खेल्दैको जस्तै
मैले मेरो भविश्यको प्राप्तिहरुलाई
तिम्रा हातका अज्ञात रेखाहरुसित
सा-दृष्य गरिदिएँ
र आजकल म निर्बन्ध सुतिरहेछु
आनन्दित, बुढानिलकण्ठ ढलेसरी
तिम्रा [...]

दुई थोपा आँसु

दुई थोपा आँसु

तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो
दुई थोपा आँसु जोगायरै,राखेको छु तिम्लाई नासो
प्रदेसिनु रहर होइन बाध्यताको लगाई पासो
तड्पियर मुटु चल्दा जोडी ढुकुरलाई के को चासो?
धन,सम्पती हैन प्रीया सासै बोक्न गार्हो भयो
तिम्रो हाम्रो मिलन बिन्दु ढुंगा भन्दा सार्हो भयो
हाँसो,खुशी तिम्रै नाममा पीडा बोकी बांचेको छु
अन्तिम सास तिम्रै काखमा छोड्नलाई साँचेको छु
कुमार्गलाई नरोजेनी सुमार्गमै दु:ख पाँइदो [...]

खै त वीर ?

खै त वीर ?

आयो हिमालबाट पुकार
मेघ गर्जियो बार -बार !
पूर्व -पश्चिम हेर अपार
सपना आज भए साकार !!
खोजि रहेछन् दीग दिगन्त
फुल्यो फुल हो कि बसन्त ? !
वसु वसुधा पुलकित अंत
वीर भूमिमा के को वसन्त ? !!
सुन त्यहिँ हो कोइली तान
आखिर यहि हो विधिको विधान !
भुषण विधाका कवि कहा छन्
वीर भूमिमा वीरे कमि छन् !!
जंगे अड्डा यहि बनेथ्यो
स्वच्छन्दताको खाल्डो खनेथ्यो [...]

झुल्किने छ नयाँ समय

झुल्किने छ नयाँ समय

मान्छेले बिछाएको एम्बुसमा पड्केर
हामीले खोजेको समय बेहोस छ
समयको अम्मलमा
बाँच्ने गरेको मान्छेको
ओठमा मुस्कान छैन
आँखामा उमङ्ग छैन
वातावरण सन्त्रासको पर्याय बनेको छ ।
सर्वत्र मृत्युको तस्वीर छ
आँसु जमेर बनेको छ हिमाल
रगत जमेर बनेको छ माटो
हामीले खोजेको समय
हाम्रो निशानामा परी बेहोस छ
त्यसैले समयको दाम्लो बाँधेर
समयको दास बनेको मान्छेको
जीवन जीवन जस्तो छैन ।
कहाँ छ आनन्द ? कहाँ छ गन्तब्य
गन्तब्य र्बिसेर हामी
ढुङ्गे [...]

मृत्युको खबर

मृत्युको खबर

सर्सर्ती समाचार पढें आज राती
कठै मरेछ बिचरा मेरो मिल्ने साथी
साह्रै खल्लो लाग्यो शोक मनाएँ
जानेको गिन्तीमा फेरी एक बढाएँ ।
कलेज पढुंन्जेल मित्रता गाढा रह्यो
कमाउन परेछी बिस्तारै टाढा भयो
इमेल लेख्छु भन्दाभन्दै त्यसै व्यस्त भएँ
दोर्याई तेर्याई मृत्युको खबर पढदै गएँ ।
साथीको निम्ति ज्यानको बाजी थाप्थ्यो
उ समिप हुँदा मेरो आत्मविश्वास जाग्थ्यो
कांध थापी थापी मलाई यति [...]

नयाँ वर्ष

नयाँ वर्ष

गाऊ शहर पहाड तराई जता ततै आहत छ
आउ नया वर्ष गन ? तन्त्र नेपाल मा स्वागत छ
धेरै लड़नुछ  तिमीले यहाँ  भिटामिन पिएर आउ
राजनैतिक फोहर फल्नुछ  कन्टेनर लिएर आउ
गोलि बारुद हरुले अघायौ  भो त्यहिँ  रोकेर आउ
मुर्ख पटमुर्ख हरु यहि छौ  विद्वान बोकेर आउ
मुख चलाउने धेरैछौ मेहनती हात लिएर आउ
सिङ्गो राज्य पाउनेछौ मात्र एक जात भएर आउ
ध्वंस [...]

बेतिथिको राजनीति गर्नेहरु !!!

बेतिथिको राजनीति गर्नेहरु !!!

आफ्नै कुरा मात्र  ठिक भन्नेहरु, हत्या हिंसामा विश्वास गर्नेहरु,
अरुको अस्तित्त्व नस्वीकार्नेहरु, समय जुनी याद नगर्नेहरु,
वकम्फुसे पट्यार लाग्दा भाषण गर्नेहरु,तिललाई पहाड बनाउनेहरु
जीवन र जगतको  यो रफ्तारमा, आफु र आफ्नो आस्था कहाँ छ थाहा नपाउनेहरु
सहकार्य,सह-अस्तित्त्व,अहिंसा र भाईचारा स्वीकार गर
सबै आस्था र  विश्वास अट्ने गरी राम्रोको खोजी गर।
अर्काको कुरामा  प्रतिक्रिया मात्र दिनेहरु
आफु के थिएँ , कहाँ छु र [...]

कसैका हात छैनन ।
कसैको पाउ ।
कसैको आमा छैनन ।
कसैका बाउ ।
हे नेपाल जन्मभुमी ।
गौतमबुद् हेरिदेउना देश घुमी २
अन्याय र अत्याचारले सिमानाघी सक्यो ।
सामन्तबादले झनै उग्ररुप लियो ।
हिजो राजाबादले रुवायो .
नेपाल आमालाई
आज लोकतन्त्रले झन के दियो?
हे नेपाल जन्मभुमी ।
गौतमबुद् हेरिदेउना देश घुमी २
नेपाल आमा नाङगी सकिन .
राजनीतिको कुर्शिबादले गर्दा ।
कुन नेताको [...]

Advertisement

Polls

जति पटक चुनाव गर्दा पनि प्रधानमन्त्री छान्नै सकिएन अब के गर्ने ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • surye: tarai janatrantrik party ka neta haru ko artha bajna sakiyena ni . teso ho bhane timiharu pani india ko poisa...
  • G Gurung: Hamro desh ma UN karmachari anibarya chahinchha,kina vane ahi le herun ki anmin vanda badhi janne/anmin lai...
  • surye: thik chha netaho kasoilai poisa chahiye ko hola , kasoilai kursi nepali janataharu le banduk ra khukuri...
  • surye: nepali janata haru le yo chahanchhan ki je garera hunchha jasogarera hunchh ya ta manchhemarera hunchha yata...
  • Dika: If UN mission is stopped at this stage without complete of peace process as well as new Constitution made;...