/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

Archive for the Category ‘Poem’

तेसैले त तिमीले……..

तेसैले त तिमीले……..

मेरो घरको झुपडिको बास मन परेन होला
तेसैले त ठुला ठुला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।
मटीतेलमा बाल्ने बत्ती मन परेन होला
तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ
चोखो माया बाहेक के नै थियो र तिमीलाई दिन
तेसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ ।
पैदल हिंड्न तिमीलाई [...]

तिम्रो याद आयो

तिम्रो याद आयो

अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पल हरुले साह्रैनै सतायो
मृग नयनी चच्छु तिम्रा झिमका परेलीको
कम्पन त्यो अधरको प्रित तरेलीको
औलाहरु यिनई हुन् चुम्ने तिमीलाई
वारी पारि  विधाताले पार्यो हामीलाई
संगै बाच्ने संगै मर्ने बाचा कता गयो

मन मुटु तिम्रै रहेछ अनि याद आयो
अगालो त्यो  शिशिर को चुम्बन अधरको
मुटु भित्र घरजम गर्ने हेराई नजरको
शिर [...]

कविता

कविता

बैस फुलेको मेरो तरुनी नेपाल
पुस्ट छातीहरुमा गिद्धे नजर
गिद्ध हरुबाट बचाउन कत्ती गाह्रो
सबै तक्छन कित छाती
कि त नितन्भ
तरुनी हुन के उस्को दोश !!!!
बैसमा जो कोही हुन्छनी चिटिक्क
जस्लेनी गर्छ नि कोरिबाटी
सतब्दिको माग उस्को सुन्दर्ता
स्रिङ्गारिएर हिड्नत परी हाल्यो
सारी चोली त छदै छनी त
मिनिस्कोर्ट लगाउनु के उस्को दोश!!!!!!
गाउ गाउमा खबर्दारी गरेकै हो
सझ् बिहान् चौकिदरी [...]

आमाको सम्झनामा

आमाको सम्झनामा

आमालाई सम्झी प्रदेशमा बस्दा मन आउछ चर्केर
दैबले साचे कालले बाचे आउने छौ फर्केर
आँशुका थोपा बगेर झर्छन प्रदेशको ठाउँमा
पठाऊला चिट्ठी हे मेरी आमा हजुरको नाउँमा
जर्मेर आयौ धर्तीमा हामी केहि काम गर्नुछ
दिन पुग्यो भने अबस्य पनि एक दिन त मर्नुछ
दुई वर्ष भइगयो  हे मेरी आमा अर्काको देशमा
दुख्ख र पिडा भोग्नु नै पर्ने प्रबासी भेषमा
आँशुका थोपा नबगाऊ आमा गाउँ र घरमा
भाग्यले अझै कति दिन राख्छ प्रदेशको भरमा
रोई मरिकन हे मेरी आमा केहि पनि हुदैन
स्वार्थी छ संसार जे [...]

कसाहीका वीचमा नेपाल आमा

कसाहीका वीचमा नेपाल आमा

कसाहीका वीचमा नेपाल आमा
आज उद्यत छन, धेरै  कसाहीहरु
विविध नामका हतियार
अनेक वहानामा अर्जावेर
छप्काउन, प्रहार  गर्न
एउटा निरीह खसीमाथी ।
आतुर  छन विलाहरु सोहोÑर्न
विविध नामका झोलाहरु वोकेर
एकार्कालाई तर्साउदै कसाहीहरु
लुछाचुडी गर्दैछन
राम्र्रो भाग फेला पार्नलाई
गिथोल्दैछन, अंठयाउदैछन, समात्दैछन
टाउका, गर्धर्न, करङ, पांसुला, ह्याकुला
असल, कमसल खोज्दै
भीड्दैछन एकापसमा,
तर  आश्चर्य ! सहमति वन्छ कुनै नाममा
जसरी भएपनि रेट्ने
भुत्ल्याउने, टुक्रयाउने अनि बांडने ।
कसाहीहरुमा
छैन माया, ममता, दया, विवेचना
आफुले बनाएको [...]

क्यसिनो

क्यसिनो

यहाँ दर्जनौ खेलाडी धाउछन!
कोही हिजो
कोही आज
त कोही भोली !
समय आउछ जान्छ
बित्छ अनी बित्दै गर्छ!
कोही धनाड्डे घरानाको
कोही मध्हम बर्गको
त कोही केही हुने र न हुने!
मुलगेट सम्मा निएती ठिकै
उस्को एस्को अनी सबैको !
सुइको चल्छ खेल्को
उस्को बुझाईमा खेल फोहोरी छ
तरपनी ऊ तात्छ !
पराइको त रत्ती फाईदा होइन
आफ्नै फाईदामा !
खेलाडि र दर्सकले भरिएको
क्यासिनो हो [...]

पलाँसको बोट

पलाँसको बोट

गुलाफ भन्दा राम्रो लाग्छ पलाँसको बोट मलाई
माँया भन्दा मिठो लाग्छ आफन्तको चोट मलाई
प्यासी बनी बस्नु पर्छ नदी किनार बालुवालाइ
चारै तिर आफन्त छन तर रुनुपर्छ मुटु जलाई
मुखमा सधैं सिता राम मनमा भने चक्काजाम
रुखमा चढाई फेदमा गिडाई कमाउनु छ सबले दाम
आफु बित्यो आफ्ना बिते बितेन है घात
बिचित्रकै जमाना यो उसकै [...]

सत्य

सत्य

सत्य-१
फिँजारिएको केशले
छोपेको छ
स्तनहरु
अनुहार
र गुप्ताङ्ग
सायद
मुस्कुराइरहेकी होली ।
फिका भएको चन्द्रमा ।
सत्य-२
फिँजारिएको केशले
छोपेको छ-
स्तनहरु
अनुहार
र गुप्ताङ्ग
सायद
रोइरहेकी होली !
फिका भएको छ चन्द्रमा !
टंक उप्रेती

हुम्लाका गाउले
पुस्तकमा पढ्छ
श्वास्थ रहन
ताजा माछा र मासु
जीबनको लागि
महत्वपूर्णछ
सागपात अनिबार्यछ
तर
ढिडो किन लेखेन?
उ मुस्कुराउछ अनी छक्क पर्छ
अनी मनमनै हास्छ,
भोजपुरको पदम बहादुर राइ
अक्करको कुइनेटोमा
तोक्माले ढाक्रेमा टेकाउदै
घेरामात्र भएको टोपिले
पसिना पुच्छ
अली पर पुग्छ
नजिकै साहुको दोकानमा
रेडियो बजेको आवाज सुन्छ
गरीब जनताहरुको
जीबन स्तर उठाउन
प्रयास भईरहेकोछ रे
कस्तो वाहियात कुरा —-
२।।।
देशमा सिस्नुको झोलमा
मकैको ढिडो मुछेर खान धौ-धौ छ
सुत्ने ओछ्यान [...]

मान्छे

मान्छे

पहाड हेर्छ
पहाड
बन्न सक्दैन
नदी हेर्छ
नदीजस्तै
बग्न सक्दैन
मान्छे ‘टुरिष्ट’ हो
क्लिक…
फोटो खिच्छ/छाप्छ
घर बनाउंछ
घर
बन्न सक्दैन
बगैंचा रोप्छ
बगैंचा
बन्न सक्दैन
मान्छे ‘टुरिष्ट’ हो
गाइडले
जे भन्छ त्यही गर्छ
बत्ती बाल्छ
उज्यालो
बन्न सक्दैन
जीवन बांच्छ
जीवन
बचाउंन सक्दैन
मान्छे ‘टुरिष्ट’ हो
कतैबाट आउछ
र, कतै जान्छ
क्षितिज थापामगर

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • ramesh khapangi: yesto kura lai sarkar la kada bhanda kada karbahai garnu parcha yeato garnu ramro hoina sab vanda...
  • Ganesh Gurung: anuharma kharani dhasera k baba huncha r? sabai thag hun kam garne dukhalae jogi banyo ghadaharu...
  • G Gurung(Pokhara UK): Afna party ka neta haru jastai vrastachari ra nalaek vaepani uniharu lai ramrai lagda...
  • Raji Thapa: She was borned by india and she doesn’t want to killed by india so she might resgin her position...
  • Dika: Why not take him by another luxurious ‘FLYING AMBULANCE’ including a dozen of their relatives and...