साठी वर्ष अघि र पछि

आज पछाडी फर्केर हेरेँ ‘साठी वर्षअघि’ र माथी बाट हेरेँ, आज ‘साठी वर्षपछि’ दुई ऐतिहासिक नेपाली साहित्य सम्मेलन, नेपाल को राजधानी मा सम्पन्न भए । यहाँ उल्लेख छ 2004 साल को प्रथम नेपाली साहित्य सम्मेलन को र 066 साल को प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन को । नमरी बाँचे देवता ले साँचे र [...]









