चेलीको गुनासो

यो हाम्रो रीत,तीजको गीत प्रदेसमा मेरो भाई
दर खाँदै नाच्थे भाई टिका लाउँथे पोहोर साल बित्यो दाई
ती बुढाबुढी बाबु र आमा लट्ठिको सहारा
देखिन कहिल्यै जीवनमा मैले खुशिको बहार
मुटुको मर्म,लाउँदैनन पर्म म कसलाई पोखाउँ?
थपेको पीडा राखौंकि मनमा सडकमै फुकाउँ
त्यो माली गाई माइतीको आगन बिर्सु म कसरी
खोले नै दिउन ती बुढी आमा मन रुन्न यसरी
यो साल त्यसै रोएर [...]







