दिगो शान्ति, सङ्घीयता, गणतन्त्र र समाजवाद कांग्रेसको मुल मुद्दाः रामचन्द्र पौडेल

दिगो शान्ति, सङ्घीयता, गणतन्त्र, समाजवाद कांग्रेसको मुल मुद्दाः रामचन्द्र पौडेल काँग्रेस उपसभापति एवम् संसदीय दलका नेता
मुलुक गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछिको नेपाली काँग्रेसको पहिलो महाधिवेशन असोज १ देखि ५ गतेसम्म काठमाडौँमा हुँदैछ ।
“शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान, नेपाली काँग्रेसको अभियान” भन्ने मूल नारामा हुन लागेको छदशक पुरानो देशकै प्रमुख प्रजातान्त्रिक पार्टीको यो महाधिवेशनलाई देश विदेशमा [...]














