/NRN-properties NRN promoted bank NRN promoted bank

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

Archive for the Category ‘Gallery’

खै कहाँनिर आइपुग्यो शान्ति ?

खै कहाँनिर आइपुग्यो शान्ति ?

मैचा लामासंग प्रहरीले बरामद गरेको रिभल्वर र गोली । नवदीप श्रेष्ठ

ढुङ्गे धाराबाट दुध आयो दुध

ढुङ्गे धाराबाट दुध आयो दुध

भक्तपुर व्यासीस्थित रहेको डाँफा हितिचाले प्रचलित ढुङगेधारामा शुक्रबार विहान सेतो तरल पदार्थ -दुध) आएको भन्दै थाप्नेको भिड । लक्ष्मी गारु

सूस्तबासी फेरी आन्दोलीत

सूस्तबासी फेरी आन्दोलीत

सूस्ताबासीद्वारा शुक्रबार जिल्ला प्रशसान कार्यालय नवलपरासीको मुल प्रवेशद्धारामा प्रदर्शन गर्दै सुस्ताबासी । भारतले एकतर्फी रुपमा नारायणी नदिको धार सुस्तातर्फ फर्काउन लागेको जनाउदै सुस्ताबासीले नदिको धार सुस्तातर्फ फर्कदा बचेको सुस्ताभुमि पनि कटान भएर सुस्ताबासी विस्थापित हुने भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन । तत्काल नदिको धार(वहाव) फर्काउने काम नरोकिए सुस्ताबासी भारतविरोधी आन्दोलनमा उत्रिने जनाएका छन् । पुरुषोत्तम सुबेदी/नवलपरासी

युथफोर्सका कार्यकर्ताहरुको आक्रोश

युथफोर्सका कार्यकर्ताहरुको आक्रोश

शुक्रबार विराटनगरमा युथफोर्स मोरङका अध्यक्ष पर्शुराम वस्नेत र सहयोगी पर्शु राईलाई अज्ञात समुहले गोली प्रहार गरि घाईते वनाएको विरोधमा शुक्रबार विराटनगर वन्द गराउने क्रममा प्रर्दशनमा उत्रेका युथफोर्सका कार्यकर्ताहरु । उनीहरुले शान्ति सुरक्षाको माग गर्दै विराटनगर बजार परिक्रमा गरेका थिए । गणेश लम्साल

भन्सार छल्दा यस्तै हुन्छ

भन्सार छल्दा यस्तै हुन्छ

विहिबार राति करिब २ बजे तिर सिमा सुरक्षामा खदिएको सशस्त्र प्रहरी र नेपाल प्रहरी ले भन्सार छलि लैजान्दै गरिएको बेला पक्राउ परिएको माल सामन गाडीमा राख्दै सशस्त्र प्रहरी , पक्राउ परिएको माल समान करिब ३० देखि ३५ लाख रुपैयाँको छ । नितेश माथेमा /वीरगंज

सरसफाई भनेको केहो ?

सरसफाई भनेको केहो ?

म्याग्दीका मुदीका बालबालिकाले आफ्नो सरसफाईमा ध्यान दिदैनन् । अभिभावकमा जनचेतना कमी र गरिबीका कारण ग्रामिण क्षेत्रका बालबालिका सफा सुग्घर बन्न नसकेका हुन् । नयाँ कपडा लगाउन र सफा बन्न उनीहरूलाई चाडबाडनै कुर्नुपर्छ । सरसफाईका कमिका कारण झडापखला, घाउखटीरा आउने जस्ता स्वास्थ्य समस्याबाट बालबालीका प्रभावित हुने गरेका छन् । सन्तोष गौतम/म्याग्दी

स्मृतिमा शान्ति स्तुपा

स्मृतिमा शान्ति स्तुपा

चिकित्सकको लापरवाहीका कारण गत फागुन २३ मा मृत्यू भएकी नौ वर्णीया बालिका आकृति गुरुङको स्मृतिमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गरिएको शान्ति स्तुपा । नवीन सिग्देल

अबदेखि Ncell प्रयोग गरौं है

अबदेखि Ncell प्रयोग गरौं है

राजधानीको नयाँबानेश्वरस्थित कृष्णाटावरमा शुक्रबारदेखि प्रयोग ल्याउन लागिएको मेरो मोबाइल नेसिल Ncell को उदघाटनका दि मोडलहरु नेसिलको विज्ञापनको लागि बेलुन दिँदै ।

समान अधिकार र अवसर

समान अधिकार र अवसर

समान अधिकार र अवसरका लागि संवैधानिक संयन्त्रहरु विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो अभिव्यक्ति राख्दै । अन्तरक्रियाको आयोजना सञ्चारिका समूह नेपालले गरेको हो।

बाह्र वर्षमा एक चोटी आउँछ

बाह्र वर्षमा एक चोटी आउँछ

राजधानीको नरदेवीमा बिहीबार १२ वर्षमा मनाइने जात्रामा सहभागी विभिन्न देवीदेवताको मुकटमा निकालिएका देवताहरु । यो जात्रमा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisement

Polls

नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा माओवादी नेतृत्वको सरकार वर्तमान अवस्थामा कत्तिको उचित हुनेछ ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • la x: Nepali Janata laai Neta haru le tesai bewkoof banayeko hoina.YO JAMANA MA guhu bagne dharo bat Narayan ko jal...
  • Bijaya: oh! this is the very sad news i am very sad i give condolence with his soul go in heaven
  • sher bro (dharan): pothi basyo bhane ghar ko dhhuri katauna par6 bhanthe yo sujata lai chai india kataunu par6.
  • MEKH GURUNG: yo india lai garna dinu hudaina yasma sabai milera aru kunai rastra lai dinu parchha mero bichar ma ta...
  • Bijaya: hare k yesto sunnu pareko ho nepal ma manche marna ra bachna kunai thegana chaina, a nepali sena ho yasari...