नेपाल सम्पर्क समिति पुसानको चौथो अधिवेशन सम्पन्न

नेपाल सम्पर्क समिति पुसानको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मनोज कुमार भारतीको अध्यक्षतामा आगामी २ वर्षका लागि १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।


पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”
माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

नेपाल सम्पर्क समिति पुसानको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मनोज कुमार भारतीको अध्यक्षतामा आगामी २ वर्षका लागि १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

मगर संघ बहराइनले आयोजना गरेको भाग्यशाली चिठ्ठाको नतीजा यही मिति ०५ मार्च २०१० का दिन नेपाली क्लब बहराइनको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रकाशीत गरेको छ ।

संयुक्त अरब इमिरेट्समा कार्यरत एक नेपालीले आफ्नै फिलिपिनो केटीसाथीमाथि छुरा प्रहार गरेका छन् । उक्त समाचार युएईको स्थानीय समाचारपत्र गल्फ न्युजलाई गर्दै सहकर्मी उमाकान्त पाण्डेले जानकारी दिनुभएको हो ।

मार्च ८ मा सस्थाको बैठक अधक्ष्य पुष्प राज तिमल्शिनाको अधक्ष्यतामा ओला नेपाल रेस्टुराँ बार्सिलोनामा बस्यो । सस्थाले महाधिबेसनको समालोचना, तेस्रो स्पेन- सन्देशको प्रकासन्, लेबी उठाउने, सचिबालय बनाउने, सुचानाबिभागको जिम्बेदारी तथा निएमित बैठक को बारेमा छलफल गरी निर्णय गरेको थियो ।

यूएईको बरदुवई स्थित एभरेष्ट ईन्टरनेश्नल होटलमा गत विहीबार मार्च ४ तारिख २०१० का दिन एनआरएन एन सी सी यूएईले आयोजना गरेको एक साहित्यिक कार्यक्रममा नेपाली साहित्यका आख्यानकार डा. धुवचन्द्र गौतम तथा गीतकार रमण घिमिरेलाई जयपृथ्वी-इब्न बतुता पुरस्कारले अभिनन्दन गरेको छ ।
एनआरएन ए एन सी सी यूएईले स्थापना गरेको उक्त पुरस्कारको रासी २५ हजार रुपैयाँ रहेको [...]

नेपाली जनसम्पर्क समिति बेल्जियमले आज नेपाली काँग्रेस बिदेश विभाग प्रमूख तथा नेपाल सरकारका उपप्रधानमन्त्री सुजाता कोइरालाको सम्मानमा स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालको अध्यक्षतामा बसेको पोर्चुगल नेपाल मैत्री संघको बैठकले पोर्चुगीस नागरिकहरुलाई नेपाली भाषा अध्यापन गराउने लगायतका विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत महामहिम डा. शंकर प्रसाद शर्मा क्यालिफोनिर्या राज्यको लस एन्जलसस्थित पशुपती फाउन्डेशन, यूएसए र नेपाल अमेरिका एकता समाजको आयोजनामा सम्मान तथा अन्तकि्रया कार्यक्रम सम्पन्न गरेर सोमबार क्यालिफोर्नियाको अर्को प्रमख सहर सान फ्रान्सिस्कोको कार्यक्रममा भागलिन यहाँ आइपग्नु भएको छ ।

अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा गैर-आवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषद्को वाषिर्क कार्यक्रम अर्न्तगत आयोजित तथा “शान्त र समृद्ध राष्ट्र निर्माणको लागी प्रवासी नेपाली नारीको एक मात्र ध्यान, राष्ट्र विकास निर्माणका नारी एकजुट भै सदैव देखाउछौं विश्वमा शान” भन्ने मूल नाराका साथ दोश्रो यूरोप स्तरीय क्षेत्रीय महिला सम्मेलन यही ६ मार्च २०१० का दिन बेल्जियमस्थित आन्त्वारपेन शहरमा भव्यता साथ सम्पन्न भएको छ

गतसाल झैं यसपटक पनि ५ मार्च शुक्रबार दिन कतारको सार्वजनिक बिदाको अवसर पारेर नेपाल प्रवासी मगर संघ दोहा कतारले २८औं मगर दिवस (फागुन १५) रमाईलो वनभोजको आयोजना गरी मनायो ।
